प्रमुख समाचार

मूल प्रवाह सचिन नगर समितिको  भेला सम्पन्न

सचिन (भारत) । भारत गुजरातको सचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेला सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त १८, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । भेलामा मन्तव्य...

पुरा पढ्नुहोस
बाघ र भैसीको लडाइँमा बाघको ज्यान गयो  

रुपन्देही , चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएको छ । मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैसी गोठमा आक्रमण गर्न गएको बाघले भैंसी घाइते बनाएको र भैसीले प्रतिकार गर्दा ज्यान गएको लोथर...

पुरा पढ्नुहोस
कर्मचारीले फाइल रोकेको भन्दै सांसद पन्थीले लेखे प्रधानमन्त्री र स्वास्थ मन्त्रीलाई पत्र

रुपन्देही :लुम्बिनी प्रदेशसभाका सांसद बिष्णु पन्थीले  कर्मचारीहरुले अनावश्यक रूपमा दु:ख दिएको भन्दै  प्रधानमन्त्री केपी सर्मा ओलि र स्वास्थ मन्त्री प्रदिप पौडेलका नाममा पत्र लेख्नुभएको छ।सांसद पन्थीले प्रदेशबाट हुने कामलाइ काठमाडौं लगेर अड्काउने काम भएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा गाडी दुर्घटना ३ जना घाइते

रुपन्देही  ,पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परी दुई जना वडाध्यक्ष र चालक घाइते भयका छन। घाइते हुनेमा अर्घाखाँची छत्रदेव एतेगाउँपालिका–६ ठूलापोखराका वडाध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का...

पुरा पढ्नुहोस
चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

रुपन्देही  देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी,...

पुरा पढ्नुहोस
संगरुरमा मूल प्रवाहको नवौं नगर सम्मेलन सम्पन्न

संगरुर, १८ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित संगरुर नगर समितिको नवौं सम्मेलन १७–१८ अगस्त २०२४ को सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर ओलीले मैनबत्ती बालेर नवौं...

पुरा पढ्नुहोस
भिवाडीमा मूल प्रवाहको दशौं नगर सम्मेलन सम्पन्न

भिवाडी, १७-१८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिको दशौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलन केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । खनालले सम्मेलनलाई सम्बोधन गर्दै भारत...

पुरा पढ्नुहोस
भारत प्रवासमा ‘मूल प्रवाह’ सामाजिक काममा अग्रस्थानमा छ : पौडेल

गुरुग्राम, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिको १६औं नगर सम्मेलन सम्पन्न भएको छ । राम बहादुर विकको अध्यक्षता र गोपाल भट्टराईको सञ्चालनबाट अगाडि बढेको उक्त उद्घाटन कार्यक्रममा...

पुरा पढ्नुहोस
दक्षिण भारतमा मूल प्रवाहको क्षेत्रीय समिति अन्तर्गत विभागीय भेला सम्पन्न

चेन्नर्ई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विभागीय भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिअन्तर्गतका महिला विभाग, सांस्कृतिक विभाग र विद्यार्थी विभागको सो भेला अगस्त १७-१८, २०२४...

पुरा पढ्नुहोस
बुटवलको बेलवासमा तीन सवारी साधन ठोक्किदा स्कुटर चालक महिलाको मृत्यु

बुटवल ,बेलवास: बुटवलको बेलबासमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर...

पुरा पढ्नुहोस