प्रमुख समाचार

सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्ली बाट पक्राउ

सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य...

पुरा पढ्नुहोस
देशभर मनसुनी वायुको प्रभाव आइतबार सम्म वर्षा हुने

रुपन्देही : देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली...

पुरा पढ्नुहोस
दाङमा गर्जियो अखिल( छैठौं) ,२३ औं सम्मेलन सुरु

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलन दाङ्मा हिजोदेखि  सुरु भएको छ । २०८१ असोज १२ गतेसम्म चल्ने सो सम्मेलनको उद्घाटन असोज १० गते बिहीबार दाङको घोराहीमा भएको हो । सम्मेलनको...

पुरा पढ्नुहोस
कञ्चनपुरमा भारी वर्षा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । कञ्चनपुरमा भारी वर्षा भएको छ । शुक्रबार बिहान २ः३० बजे कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार थप वर्षा हुन सक्ने...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनविरुद्ध एकीकृत पहलमा जुटौं प्रधानमन्त्री :ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले अप्रत्यासित क्षति बेहोरिरहेको बताएका छन् । आज संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनविरुद्ध एकीकृत पहलका लागि अब धेरै ढिला गर्न नहुनेमा...

पुरा पढ्नुहोस
सप्तकोशी नदीमा बस दुर्घटना अपडेट सबै यात्रुको उद्धार

सुनसरी । कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसका सबै यात्रुको उद्धार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका सशस्त्र उपरीक्षक सेमानन्द...

पुरा पढ्नुहोस
सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्दार २को खोजी हुंदै

सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्दार गरिएको छ। विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट १२...

पुरा पढ्नुहोस
कोशी ब्यारेजबाट बस सप्तकाेशी नदीमा खस्यो

पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ।   विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको...

पुरा पढ्नुहोस
आजदेखि आइतबार सम्म भिषण वर्षा, हुने ५६ जिल्ला ‘रेड जोन’मा

रुपन्देही जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि अति वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको...

पुरा पढ्नुहोस