प्रमुख समाचार
दाङ । अनेरास्ववियु (छैठौं ) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि दाङको घोराहीमा हुँदैछ । उक्त सम्मेलनलाइ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र देशभरिबाट प्रतिनिधिहरू...
पुरा पढ्नुहोसमंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको...
पुरा पढ्नुहोसदाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो । चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा...
पुरा पढ्नुहोसरुपन्देही : केही समययता नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा उकालो लागेको छ। नेपालीका मुख्य चाडबाडको बेलामा नेपाली बजारमा सुनको मूल्य उकालो लागेको हो। यसअघि लगातार तीन दिनसम्म उकालो लागेर थप नयाँ-नयाँ रेकर्ड बनाइरहेको सुनको...
पुरा पढ्नुहोससरिगाम, १७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सरिगाम नगर समितिको भेला अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, रामकला काउछा,...
पुरा पढ्नुहोसदेशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ ।...
पुरा पढ्नुहोसरुपन्देही , जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा बुधबार सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव कायमै छ। साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। त्यसकारण बिहान मौसमको...
पुरा पढ्नुहोसकाठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर...
पुरा पढ्नुहोसखलंगा आश्विन ८ गते । राजमाे नेता बिष्णु गिरीका बुबा तथा राजमाे झिमरूक पालिका समितिकी सदस्य रमा गिरीका ससुरा बुबा स्मृतिशेष कृष्ण लाल गिरीकाे निधनकाे नवाैं दिन वहाँ काे निवास झिमरूक ७ हिड्डाँडामा शाेक सभा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा...
पुरा पढ्नुहोस









