अन्तर्राष्ट्रिय
इजरायलले गाजा पट्टीमा फेरि हमला शुरू गरेको छ । इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम सकिएको र दोस्रो चरणको वार्ताका लागि कहिले सहमति हुने भन्नेमा दुवै पक्ष शंकाको घेरामा रहेका बेला इजरायलले आक्रमण गरेको...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं । जापानका अनुसन्धानकर्ताले पानी र माटोमा घुल्ने वातावरणमैत्री प्लास्टिकको विकास गरेका छन् । यो नवीनतम आविष्कारले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने मात्र नभई, जलवायु परिवर्तन नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ...
पुरा पढ्नुहोसकाठमाडौँ । चीनमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। यसबाहेक, इथियोपियामा पनि अबेर राति भूकम्प गएको थियो । त्यसपछि लगातार कम्पनहरू गइरहेका छन्। चीनमा गएको भूकम्पको तीव्रता रेक्टर स्केलमा ४.१ मापन गरिएको थियो। यस...
पुरा पढ्नुहोसउत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५९ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको बीबीसी समाचारमा उल्लेख छ। देशको पूर्वी भागमा रहेको...
पुरा पढ्नुहोससर्बियामा सरकारविरुद्ध विशाल प्रदर्शन भएको छ। बीबीसीका अनुसार सर्बियाको राजधानी बेलग्रेडको सडकमा शनिबार सरकारको विरोधमा ठूलो संख्यामा मानिसहरू भेला भएका हुन्। सरकारले शनिबारको विरोध प्रदर्शनमा १ लाख ७ हजारभन्दा केही बढी नागरिक मात्र सहभागी भएको दाबी गरे पनि...
पुरा पढ्नुहोसराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएका छन्। ट्रम्पले यसको कारण लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमण भएको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका...
पुरा पढ्नुहोसवासिङ्टन डिसी । ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ कूटनीतिक र...
पुरा पढ्नुहोसइस्लामवाद । पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो । समाचार...
पुरा पढ्नुहोसकाठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत आइपुगेका छन्। बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गर्न उनी लन्डन आइपुगेका हुन्। शुक्रबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्को विवाद भएलगत्तै जेलेन्स्की लन्डनका लागि प्रस्थान गरेको अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् । ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने, ‘...
पुरा पढ्नुहोस









