अन्तर्राष्ट्रिय
अमेरिका र रुसले युक्रेन युद्धको विषयमा पहिलोपटक प्रत्यक्ष वार्ता शुरू गरेका छन् । साउदी अरबको रियादमा शुरू भएको वार्तामा रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री मार्को रूबियो उपस्थित छन् । यो बैठकमा युक्रेन र...
पुरा पढ्नुहोसटोरन्टो : क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। विमानमा ७६ यात्रु र...
पुरा पढ्नुहोसकाठमाडौं : हमासले इजरायलसँग युद्ध विराम गर्ने सम्झौता भए पनि दुवै पक्षको सम्मान हुन नसकेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि हमासका प्रवक्ता सामी अबु जुहरीले दुवै पक्षको सम्मान हुन नसकेको बताएका हुन्। उनले...
पुरा पढ्नुहोसभारत ,माघ ,२६ भारतको दिल्लीमा अन्ततः २७ वर्षपछि भारतीय जनता पार्टीले सत्ता सम्हाल्ने भएको छ। चुनाव आयोगका अनुसार अहिलेसम्मको मतपरिणामअनुसार भाजपाले ५ सिट जित्दा ४३ सिटमा अग्रता बनाइरहेको छ। यसको अर्थ भाजपा बलियो बहुमततर्फ अग्रसर...
पुरा पढ्नुहोसमाघ -२३ ,अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र कब्जा गर्ने भनेर दिएको अभिव्यक्तिले पश्चिम एसियामा तरङ्ग पैदा भएको छ । मंगलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्रीसितको एक संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले आवश्यक परे गाजा क्षेत्र...
पुरा पढ्नुहोसअमेरिका । आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय...
पुरा पढ्नुहोसकाठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ । मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव...
पुरा पढ्नुहोसगाजा, ९ माघ । इजरायली जेलवाट मुक्त हुनेमा एक प्यालेस्टाइनी बामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, जसले एक बर्ष देखी इजरायली जेलमा रहेकी थिइन । हमास र इजरायल बिच गत आइतवार...
पुरा पढ्नुहोसरुपन्देही । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको हो । अमेरिकाको बर्हिगमन...
पुरा पढ्नुहोसप्रेम ढकाल ‘कहिलेकाहीँ कुनै पनि महत्त्वपूर्ण घटनाबिना दशक बित्छन्, कहिले भने केही सातामै दशकौंमा हुने महत्त्वपूर्ण घटना हुन्छन्।’ यो भनाइ रूसी क्रान्तिका नेता भ्लादिमिर लेनिनको हो। उनले सन् १९१७ को बोल्सेभिक क्रान्ति सुरू गर्नुअघि स्विट्जरल्यान्डमा निर्वासित रहेका बेला आफ्ना समर्थकको हौसला बढाउन...
पुरा पढ्नुहोस








