प्रमुख समाचार
शंकर प्रसाद पोख्रेल बुटवल अखिल नेपाल महिला संघ तिलोत्तमाको आयोजनामा आज बनबाटिकमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ। अखिल नेपाल महिल संघ जिल्ला समितिकि अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता मिरा केसिको संचालन र देबि आचार्यको स्वागत भासण मा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ । नतिजाअनुसार महिल उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२...
पुरा पढ्नुहोसइनरुवा: सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । बरालले अन्धाधुन्ध...
पुरा पढ्नुहोसकाठमाडौं –अवैधरूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरू सबै जना सकुशल रहेका र आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा...
पुरा पढ्नुहोसरुपन्देही भदौ ११ गते । शहीद सरोज शर्मा (शोभाखर धनञ्जय) को ३८ औं स्मृतिदिवस मनाईएको छ । अर्घाखांची निवासी शरोजको सम्झानमा नेकपा मसाल निकट जनवर्गिय संगठनहरुले शहीद शोभाखरको स्मृतिमा कार्यक्रम गरी सम्झेका छन् । शहीद...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा सत्तापक्ष र प्रतिपक्ष सवै दलहरु नसच्चिय देश बंगलादेशको हालात हुने बताएका छन संसदमा बोल्दै केसीले माओबादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको ...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ २७ अगस्त २०२४ भारतको पंजाव राज्यको पटियालाबाट २३ अगस्त २०२४ देखि सम्पर्क बिहिन डुकमान बुढाथीकी वर्ष ३७ को खोजी भारतमा मूल प्रवाहले पहलमा शुरु गरिएको छ। प्युठान जिल्लाको गौमुखि गाउँपालिका वार्ड नम्वर ७ नारिकोट निवासी...
पुरा पढ्नुहोसकाठमाडौँ:प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस एमालेले बिचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन न आउन आग्रह गरेकाछन। प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसधादिङमा बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४२९...
पुरा पढ्नुहोसदाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मंगलबार बिहान घरको छतमा फलेको लौका टिप्ने क्रममा नांगो तारले करेन्ट लाग्दा घोराही– १२ डाँडागाउँनिवासी ६८ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब...
पुरा पढ्नुहोस