राजावादीहरूको प्रदर्शनमा घाइते १ जनाको मृत्यु

राजावादीहरूको प्रदर्शनमा घाइते १ जनाको मृत्यु भएको छ
मृत्यु हुनेमा कीर्तिपुर बस्ने २९ वर्षीय सविन महर्जन रहेको गृहमन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation