प्रमुख समाचार

राष्ट्रिय जनमोर्चा प्युठानले सवै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले विभिन्न राष्ट्रिय तथा स्थानीय तहका समस्याबारे सम्बन्धित तहलाई ज्ञापन पत्र बुझाउने भएको छ । भदौ १० गते बसेको राजमो, प्युठान जिल्ला समितिको बैठकले केन्द्रसहित जिल्लाका ९ वटै पालिकालाई ध्यानाकर्षण गराउन...

पुरा पढ्नुहोस
नेपालले अङ्ग्रेजलाई युद्धमा जितेको उत्सवमा पाल्पामा ऐतिहासिक भगवती रथयात्रा

लुम्बिनी- पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ । २०५ औँ विजयोत्सव...

पुरा पढ्नुहोस
चट्याङ लागेर स्कुलका हेडमस्टरको मृत्यु

सल्यान  चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दल बहादुर कार्कीको  चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए। कार्की कालीदेवी प्राथमिक विद्यालय...

पुरा पढ्नुहोस
अखिल (छैठौं) कैलालीको १६औं जिल्ला सम्मेलन सम्पन्न

कैलाली , अखिल (छैठौं) कैलालीको १६औं जिल्ला सम्मेलन कैलाली गाउँमा सम्पन्न भएको छ। अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवाश जिसिको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष जगत जोशी, राष्ट्रिय जनमोर्चा डोटिका...

पुरा पढ्नुहोस
प्यूठानको झिमरुकमा चट्याङ लाग्दा ५ जना घाइते

प्यूठानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । सोमबार दिउसो चट्याङ लागेर झिमरुक गाउँपालिका–२ बाँधिकोटका ५ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था सामान्य र २ जना अर्ध चेत अवस्थामा रहेको...

पुरा पढ्नुहोस
भ्रष्टाचार मुद्दामा हदम्याद नेपाली जनतालाइ स्वीकार्य छैन :केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले भ्रष्टाचार गर्नेलाई पानीमुनी गएपनि छोड्न नहुने धारणा राख्नुभयो । उहाँले पाँचवर्षे हदम्याद...

पुरा पढ्नुहोस
प्युठानमा जनता मावीमा पढाउने शिक्षक मृत फेला

प्युठान जनता माध्यमिक बिद्यालय ऐरावती गाउँपालिका वडा नं ६ बिजुली प्युठानमा सामाजिक बिषय अध्यापन गराउँदै आएका कैलालीका ३८ वर्षीय चन्द्रप्रकाश सापकोटा लाई सोमबार बिहान ११ बजे ऐरावती ६ मडाई गाउँ नजिकैको गोरेटो बाटोमा घोप्टो परेको...

पुरा पढ्नुहोस
टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी

१० भदौ, काठमाडौं । टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो । आज टुँडिखेलमा भइरहेको गौरा पर्व...

पुरा पढ्नुहोस
विष्णु माझीको तीजगीत आइन आमा पायो लाखौंको साथ

गण्डकी । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा...

पुरा पढ्नुहोस
प्युठानको स्वर्गद्वारी–६ मा सयुक्त भेला सम्पन्न

शिव पन्थी प्युठान , राजमो प्युठान ज़िल्ला सदस्य गिर बहादुर गुरुङ्ग को प्रमुखआतिथ्यता तथा शिव पन्थी र सालिकराम पार्धेको विशेष उपस्थितिमा २०८१ भदौ १० गते सोमबार धनचौर पोखरी डाडामा , महिला तथा राजमो सयुक्त टोल...

पुरा पढ्नुहोस