प्रमुख समाचार
काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिकामा स्कुल बस दुर्घटना भएको छ। पिकनिक गएर फर्किएको बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेका बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बसमा ४० जना भन्दा बढी सवार...
पुरा पढ्नुहोसपर्सा , अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्।पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशरोर लम्सालका अनुसार सोमबार...
पुरा पढ्नुहोसकृष्णनगर, माघ २९ इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन्। विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि...
पुरा पढ्नुहोसविश्व नेपाली संवाददाता ,प्युठान दाेसाँध प्राथमिक विद्यालय गाैमुखी गाउँपालिका वडा नं ७ हरिया खाेला नारिकाेटकाे ३७औ वार्षिकाेत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ।गाैमुखी गाउँपालिका वडा नं ७का वडाधयक्ष काेमल पुरीकाे प्रमुख आतिथ्यतामा,गाैमुखी गाउँपालिका ७नं...
पुरा पढ्नुहोसरुकुम पूर्व । भूमे गाउँपालिका–४ साकिममा दुई जनाको हत्या भएको छ। हत्या अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला परेको प्रहरीले जनाएको छ।साकिमका अन्दाजी ५१ वर्षी चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाटी बुढा...
पुरा पढ्नुहोसबुटवल । मानवअधिकार तथा शान्ति समाजले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित नगर्न बक्ताहरुले जोड दिएकाछन ,हुबहु पारित गरिए आन्दोलन गर्ने चेतावनी समेत बक्ताहरुले दिएका थिए...
पुरा पढ्नुहोसकाठमाडौँ । डयुटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी र मधेशी दलहरुलाई साथमा नलिइ संविधान संशोधन गर्न नसकिने बताएका छन् । आज (सोमबार) गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेसँग दुवै सदनमा...
पुरा पढ्नुहोसदलितकाे लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले नयाँबानेश्वरस्थित संघीय संसद भवनको गेटबाट पक्राऊ गरेको छ। नेलसहित प्रदर्शनको क्रममा आज उनीलाई पक्राउ गरिएको छ। ...
पुरा पढ्नुहोसप्युठान , परिषदका कार्यवाहक अध्यक्ष बिमला खनालको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जि सीज्यू विशिष्ट अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य एवं वर्तमान नेपाली भाषा समितिका अध्यक्ष प्राडा गोपेन्द्र पौडेल अतिथि...
पुरा पढ्नुहोस









