दाेसाँध प्रा वि गाैमुखी -७ नारिकाेटकाे ३७ औ वार्षिकाेत्सव सम्पन्न

 

विश्व नेपाली संवाददाता ,प्युठान

दाेसाँध प्राथमिक विद्यालय गाैमुखी गाउँपालिका वडा नं ७ हरिया खाेला नारिकाेटकाे ३७औ वार्षिकाेत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ।गाैमुखी गाउँपालिका वडा नं ७का वडाधयक्ष काेमल पुरीकाे प्रमुख आतिथ्यतामा,गाैमुखी गाउँपालिका ७नं वडाका वडा सदस्य द्वय जुमान सिह जि.सी. र निवर्तमान सीता बि.क.काे बिशेष आथित्यतामा भएको कार्यक्रममा अध्यक्षता शुकमाया वि.क.ले ,स्वागत भाषण श्री राम पाेखरेलले र संचालन नारायण बहादुर जि.सी.ले गर्नु भएको थियाे।विद्यालयका प्र.अ.जुद्व बहादुर जि.सी.ले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे।कार्यक्रममा भाेजु पुरी, ,तारा पुरी,जित बहादुर सुनार, थमलाल गुरुङ्ग,जुमान सिह जि.सी.र काेमल पुरी ले शुभकामना मन्तव्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।
कार्यक्रममा शैशिक सत्र२०८०मा वार्षिक परीक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने छात्रा छात्रलाई पुरस्कार वितरण गरिएको थियाे।अक्षयकोष दाताहरूले विभिन्न खाले दलित ,जनजाति ,जेहेन्दार ,गरीव,विपन्न ,अपांङ्ग र उत्कृष्ट हुने छात्रा,छात्रलाई अक्षयकोषबाट प्राप्त हुने व्याज वितरण गर्नु भएको थियाे।
यस विद्यालयमा छाेटाे समयमा खगुलाल गुरुङ्ग अक्षयकोष ,जगत पुरी अक्षयकोष ,रवि देउकला अक्षयकोष ,चेतमानहरि अक्षयकोष ,एन एस अक्षयकोष लिलु कुन्ता झगिकला अक्षयकोष ,गुरु पुतला अक्षयकोष ,रुद्र प्रसाद अक्षयकोष ,देवाकुमारी कवर अक्षयकोष आदि आधा दर्जन भन्दा वढी अक्षयकोष स्थापना भएका छन।
यस पटक अक्षयकोषदाता गाैमुखी ७ धनमुढा निवासी पदम बहादुर कवर र जग्गादातासन्धिखर्क न.पा.१० निवासी राम प्रसाद पाेखरेल सम्मान हुनु भएकाे छ।कवरले रु ४० ०००/-काेअक्षयकाेष र पाेखरेलले १-६-१-१ क्षेत्रफलकाे जग्गा दान गर्नु भएको थियाे।
कार्यक्रमकाे वीचवीचमा राेचक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation