प्रमुख समाचार

डडेल्धुरामा बस दुर्घटना चार जनाको मृत्यु, १२ जना घाइते

रुपन्देही । डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति अमरगढी(७ खस्रेखान भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला...

पुरा पढ्नुहोस
पूर्णिमा आजकी भोलि, ? कोजाग्रत आज पूर्णिमा भोलि मनाइँदै

रुपन्देही :तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ।   पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान सूर्योदय चतुर्दशीको छ, जुन ३४ घडी...

पुरा पढ्नुहोस
आज कोजाग्रत पूर्णिमा, दसैँको अन्तिम दिन

रुपन्देही । नेपालीले भव्यरुपमा मनाउने बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा...

पुरा पढ्नुहोस
रामपुर झाकडीमा एरिया समिति पुनर्गठन

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत झकडी एरिया समितिको पुनर्गठन गरिएको छ । नगर समितिका अध्यक्ष सीताराम बुढा र नगर सचिवि लालबहादुर ओलीको विशेष उपस्थितिमा सम्पन्न...

पुरा पढ्नुहोस
किल्पाक एरियाको २२औं सम्मेलन सम्पन्न

चेन्नई, १३ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित किल्पाक एरिया समितिको २२औं बार्षिक सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । राजकुमार सुनारको...

पुरा पढ्नुहोस
रुपन्देहीको पत्थरडाँडा चोकमा २ मोटरसाइकल र स्कुटी ठोक्किए, ७ जना घाइते

रुपन्देही रुपन्देहीको तिलोत्तमा १५ पत्थरडाँडा सिक्कलेन सडकखण्डमा गयराति २ वटा मोटरसाइकल र एउटा स्कुटी ठोक्किदा ७ जना भाइते भएका छन । गयराती करीब साढे ८ बजे भैरहवाबाट बुटवलतर्फ आउदै गरेको लु३१प ६५६ नम्बरको पल्सर मोटरसाइकलले...

पुरा पढ्नुहोस
देशभर चिसो बढ्यो , मनसुन पुर्ण रूपमा बाहिरीयो

  २९ असोज, रुपन्देही  । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पुरै बाहिरियो थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान...

पुरा पढ्नुहोस
ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी...

पुरा पढ्नुहोस
देशभर हर्षोल्लासका दशैं मनाइँदै, टीकाको साइत बिहान ११:३६ बजे

  रुपन्देही , बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको...

पुरा पढ्नुहोस
विजया दशमीको भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत

रुपन्देही । दशैंको मुख्य दिन भोलि विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ । भोलि...

पुरा पढ्नुहोस