
प्युठान झिमरुक
श्री सर्बोदय माध्यमिक विद्यालय गडेरपानी जुनियर तथा युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न भएको लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा प्रथम बाल शिक्षा मा बि मच्छी,द्वितिय सत्य मा. वि .तुसारा तृतीय ने रा मा वि मर्कावाङ्ग र सान्त्वना सर्बोदय मा वि गडेरपानी भएका छन्। कार्यक्रमको प्रायोजक सन्तोष थापाले गरेका थिए ।