प्रमुख समाचार
रुपन्देही :धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र...
पुरा पढ्नुहोसरुपन्देही : देशका केही भूभागमा वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा कोशी, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि...
पुरा पढ्नुहोसरुपन्देही :हरितालिका तीज व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ...
पुरा पढ्नुहोसकाठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५...
पुरा पढ्नुहोसअछाम अछामको सदरमुकाम मङ्गलसेनतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा जिपमा सवार ११ जनामध्ये ८ जना घाइते भएका छन्। मध्यपहाडी सडकखण्डअन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना भएको अछामका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले...
पुरा पढ्नुहोसरेखीराम राना तानसेन, भदौ १९ गते । तिनाउ खोलाले बगाएर पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–९, बेल्टारीका ५६ वर्षीय मानबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १२:१५ बजेतिर कुमालको शव माथागढी–३,...
पुरा पढ्नुहोसबुटवल , । पर्वतमा आज दिउँसो एम्बुलेन्स र यात्रुबाहक बस एकापसमा ठोक्किँदा एम्बुलेन्समा सवार तीन यात्रु घाइते भएका छन् । पोखरा बागलुङ राजमार्गको कुश्मा नगरपालिका वडा नं. २ अर्मादी घुम्तीमा आज दिउँसो ३ बजे सो...
पुरा पढ्नुहोसबुटवल । बुटवलको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष हर्कबहादुर टन्डनको नेतृत्वमा २०८१ भदौ १९ गते बुधबार गएको प्रतिनिधिमण्डलले सो ज्ञापन बुझाइएको हो । ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधि मण्डलमा नगर समितिका उपाध्यक्ष...
पुरा पढ्नुहोसबागलुङ , २०८१ भाद्र १९गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बिनामारे, घुश्मेलीमा गरि २ ठाउँमा कार्यक्रम सम्पन्न भएको छ ।...
पुरा पढ्नुहोसरुपन्देही – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा...
पुरा पढ्नुहोस








