प्रमुख समाचार

अखिल (छैठौं) अर्घाखाँचीको २७ औं जिल्ला सम्मेलन सम्पन्नः अध्यक्षमा प्रकाश चुँदाली

गोपाल प्रसाद भट्टराई अर्घाखाँची अखिल (छैठौं) अर्घाखाँचीको अध्यक्षमा प्रकाश चुँदाली निर्वाचित हुनुभएको छ । शनिबार सन्धिखर्कमा सम्पन्न अखिल (छैठौं) अर्घाखाँचीको २७ औं जिल्ला सम्मेलनले भूमिकास्थान–२, ढाकावाङ्गका चुँदालीको नेतृत्वमा १७ सदस्यिय नयाँ जिल्ला समिति सर्वसहमत गठन गरेको हो । नव गठित...

पुरा पढ्नुहोस
आजको बिदेश मुद्राको बजारभाउ यस्तो छ

रुपन्देही – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४...

पुरा पढ्नुहोस
कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ,प्रधानमन्त्री :ओली

न्युयोर्क- प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेममा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको...

पुरा पढ्नुहोस
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो

काठमाडौँ- शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा...

पुरा पढ्नुहोस
समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया

(विज्ञान प्रविधिको विकास र नयाँ अर्थराजनीतिक चरित्रले दर्शनमा अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरणको शंश्लेषण आवश्यक) असोज ४, बुटवल । बुटवलमा समाज विज्ञान, अर्थ र विज्ञान प्रविधिबारे वैचारिक अन्तरक्रिया भएको छ । अहिले विज्ञान र प्रविधिमा...

पुरा पढ्नुहोस
अखिल (छैठौं) प्युठानको २०औँ जिल्ला सम्मेलन सम्पन्न

प्युठान । अखिल (छैठौं) प्युठानको २०औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा केशव बुढाथोकीको अध्यक्षतामा १५ पूर्ण, ४ वैकल्पिक र ४ सल्लाहकारसहितको समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सबिना परियार, सचिव लक्ष्मण...

पुरा पढ्नुहोस
यौन सम्बन्ध राख्न नमान्दा आमाछोराको हत्या हत्यारा पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा– छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ । वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा...

पुरा पढ्नुहोस
प्रदेश संरचना खारेज गरेर ,उधोग र कृषिमा लागानी गर्नुपर्छ :केसी

शंकर प्रसाद पोख्रेल बुटवल ,रुपन्देही , राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठकको उद्घाटन सत्रलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाइ प्रदेश संरचना बोझ भएको बताउनुभयको छ।केसीले हाम्रो देशले खर्चिलो प्रदेश संरचना धान्नै नसक्ने भन्दै...

पुरा पढ्नुहोस
अखिल (छैंठौ) दाङ्गको १७ औं जिल्ला सम्मेलन सम्पन्न

दिनेश रैदास दाङ २०८१ असोज ४ गते शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन असोज ३ गते दाङको भालुवाङमा सम्पन्न भएको छ। सम्मेलनले सेवक भट्टराईको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति र...

पुरा पढ्नुहोस
आजको बिदेशी मुद्राको बिनिमयदर , अमेरिकी डलरको मूल्यमा गिरावट

  काठमाडौँ- बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर...

पुरा पढ्नुहोस