प्रमुख समाचार
बुटवल ९ मिलनचाेकमा ड्रिम्स रिकण्डिसन साेरुमको आज एक कार्यक्रमका बीच सुभारम्भ गरिएको छ । युवा उद्यमी सन्ताेष के.सी. काे लगानीमा स्थापना भएकाे उक्त ब्यबसायकाे आज अाैपचारिक रुमा बुटवल उपमहानगरपालिका वार्ड नम्बर ०९ का अध्यक्ष ...
पुरा पढ्नुहोसबागलुङ `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र ३१ गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे...
पुरा पढ्नुहोसकाठमाडौँ- कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस...
पुरा पढ्नुहोसरुपन्देही : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र...
पुरा पढ्नुहोसअखिल नेपाल युवक संघ रुपन्देहीको तिलोत्तममा नगर समिति गठन भएको छ। अच्युत ज्ञावलि को अध्यक्षता मा सात सदस्यीय पुर्ण तथा दुु ईसदस्य रिक्त रहने गरि समिति निर्माण भयुको हो। उक्त कार्यक्रम मा युबसंघ जिल्ला समिति अध्यक्ष...
पुरा पढ्नुहोसबाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् । गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना...
पुरा पढ्नुहोसस्थानीय तहमा रिक्त ३९ पदमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो । मन्त्रिपरिषद् बैठकअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर रिक्त पदमा १६ मंसिर...
पुरा पढ्नुहोसशिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन गरेको छ। ...
पुरा पढ्नुहोसनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो। ...
पुरा पढ्नुहोसबागलुङ , `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र ३० गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे...
पुरा पढ्नुहोस









