पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना,१२ घाइते

नुवाकोटमा रुखमा अड्कियो हायस, चालक भन्छन्– ब्रेक नै लागेन

काठमाडौँबाट पोखरा जान पृथ्वीराज मार्गको विकल्पमा ‘टोखा–छहरे सडकखण्ड’ हुँदै जाने क्रममा नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार अपराह्न दुर्घटना भएको ग.१ ख ४५३५ नं. को माइक्रोबस । माइक्रोबस दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation