प्रमुख समाचार

राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान २ ठाउँमा सम्पन्न  

  बागलुङ , २०८१ भाद्र १९गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बिनामारे, घुश्मेलीमा गरि २ ठाउँमा कार्यक्रम सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस
देशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

रुपन्देही – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्युठानले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जुमानसिंह केसी, खलङ्गा । राष्ट्रिय जनमोर्चा प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझएको छ । राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक टोलीले २०८१ भदौ १८ गते मङ्गलबार प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी...

पुरा पढ्नुहोस
विदेशी मुद्राको विनिमय दर जान्नुहोस आजको मुद्रा

रुपन्देही – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन...

पुरा पढ्नुहोस
अर्घाखाँचिमा सिमलपानीको झरनाले युबकलाइ बगायो २ जनाको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटो/भिडिओ खिच्दै गरेका चार जना युवाहरूलाई खोलाले बगाएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल मृत फेला परेका हुन्। त्यस्तै, सोही ठेगाना भएका बरगाउँ बस्ने २३...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा बागलुङको अभियान अर्जेवा, हरिचाैर, ग्वालीचौर र , बाेवाङमा सम्पन्न

बागलुङ -राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ४ ठाउँमा  अर्जेवा, हरिचाैर, ग्वालीचौर, बाेवाङमा सम्पन्न २०८१ भाद्र १८गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक...

पुरा पढ्नुहोस
मौसम समाचार :देशका यी स्थानहरुमा बर्षा

रुपन्देही :देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेश,...

पुरा पढ्नुहोस
जबरजस्ती करणी गर्नेलाइ कडाभन्दा कडा सजायको माग

रुपन्देही रुपन्देहीको मर्चवारमा भदौ ५ गते भएको जबरजस्ती करणीको सम्बन्धमा मर्चवार युवा समाजले ध्यानाकर्षण जनाएको छ । समाजले दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र...

पुरा पढ्नुहोस
आजको विदेशी मुद्रा विनिमयदर अमेरिकी डलर, र युरोको भाउ बढ्यो

रुपन्देही – सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको चौधौं सम्मेलन उत्साहीत जनमानास

खिमराज चालिसे, चन्डिगढ । भारत पन्जाबको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौधौँ सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त ३१ र सेप्टेम्बर १ (२०२४) दुई दिन सो सम्मेलन...

पुरा पढ्नुहोस