प्रमुख समाचार

बागलुङको पैयुँथन्थापमा एक अर्ब बराबरको क्षति

बागलुङ- अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका को बजेट सर्वसम्मत पारित

रुपन्देही बजेट ,बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट...

पुरा पढ्नुहोस
थवाङ गाउंपालिकाका सात कर्मचारी सम्पर्क विहीन

२५ असार, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै...

पुरा पढ्नुहोस
सरकारको खाता रित्तियो

काठमाडौं । सरकारको खाता ‘औपचारिक रुपमा’ रित्तिएको छ । महालेखा नियन्त्रकको कार्यालय र नेपाल राष्ट्र बैंकबाट उपलब्ध विवरणहरूअनुसार असारको अन्तिम साता आइपुग्दा सरकारको खाता करिब सवा ३ खर्ब रुपैयाँले ऋणात्मक भएको छ। सरकारले उठाउनु पर्ने...

पुरा पढ्नुहोस
सिद्धबाबामा खसेको पहिरोमा परी पुरुषले ज्यान गुमाए श्रीमती घाइते

रुपन्देही  । पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मँगलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक पुरुषले ज्यान गुमाएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिरोमा परी पाल्पा रामपुर-६ का ३६ वर्षीय जनक...

पुरा पढ्नुहोस
मितेरीपुल- रसुवा बाढी‍ अपडेट १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार गरियो

२४ असार, काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ...

पुरा पढ्नुहोस
रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल र सयौं इभि गाडी बगायो

काठमाडौं । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ । अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल-चीन सम्पर्क विच्छेद भएको प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारी गाउंपालिका ३ का वडाध्यक्ष ३ लाख घुससहित पक्राउ

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित ‘श्री...

पुरा पढ्नुहोस
गोरुसिङ्गेको जंगलमा एम्बुलेन्स र विंगर ठोक्किँदा १ वृद्धाको मृत्यु १० जना घाइते

  रुपन्देही पूर्व ,पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गे स्थित जंगलमा एम्बुलेन्स र विंगर आपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार सोमबार दिउँसो करिब ४...

पुरा पढ्नुहोस
रुपन्देहीमा हुने उपचुनावमा राष्ट्रिय जनमोर्चाले एक्लै भाग लिने

  काठमाडौँ । नेकपा (मसाल) ले रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाको ब्यानरमा एक्लै भाग लिने बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार २३ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो जानकारी दिएको हो । नीतिगत रूपमा चुनावी...

पुरा पढ्नुहोस