प्रमुख समाचार

शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

चेन्नई, कोटि प्रसाद पोख्रेल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम र दक्षिण नगर समितिको संयुक्त आयोजनामा नयाँ बर्षको शुभकामना आदान प्रदान, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
चलचित्र वसन्त ’ को बासना

नवीन बस्याल गायक प्रकाश सपुतले चलचित्र ॅबसन्त’ प्रदर्शनमा ल्याएका छन् । यो चलचित्र लेखन र निर्देशन स्वय्म प्रकाश सपुतले गरेका छन् । प्रकाश सपुत नेपाली लोकगीत, सङ्गीत, भिडियो निर्देशन, लेखनबाट स्थापित नाम हो ।...

पुरा पढ्नुहोस
बुटवलको बुद्धनगरमा गोली चल्यो युवती घाइते

रुपन्देहीको टवल उपमहानगरपालिका -११, बुद्धनगरमा आज बिहान गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्री रहेको प्रहरीले...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव आज देशका धेरै ठाउंमा पानी पर्ने

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती  र लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
हाम्रो चिन्तन र राज्यव्यवस्था

  -बिन बहादुर रेग्मी,प्यूठानी यहाँहरुलाई थाहा छ,हामि वहुदलीय राज्यव्यवस्थामा छौं। लोकतान्त्रिक समाजवाद भनेपनि वहुदलीय जनवाद भनेपनि, अर्को शब्दमा गणतान्त्रिक प्रजातन्त्र जे भनेपनि यो पुँजिवादी प्रतिक्रियावादी राज्य व्यवस्था हो।यो कहाँबाट भित्र्याईयो त भन्दाखेरि यो खासगरेर छिमेकी देश...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङको लमही-भालुवाङ सडकखण्डअन्तर्गत सिंगेखोलानजिकै बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कृष्णनगरबाट घोराहीतर्फ आउँदै गरेको बा.३ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाद्वारा देशभर खबरदारी सभा

विनोद खनाल, बुटवल पछिल्लोपटक देशमा राजावादीहरुको सक्रियता बढिरहेको बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिगामी तथा यथास्थितिवादीहरुको विरुद्ध साङ्केतिक खबरदारी स्वरूप देशभरका स्थानीय तहहरुमा एकसाथ खबरदारी सभा सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तरगत...

पुरा पढ्नुहोस
दाउन्नेमा क्षेत्रको बाटो हिलो र चिप्लो भएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार भएको वर्षाले सडक हिलाम्मे हुँदा दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको हो। अहिले यो राजमार्गमा...

पुरा पढ्नुहोस
यसरी भयो प्रधानमन्त्री ओली र सभापति देउवाबीच गभर्नर-एआईजी समझदारी

५ वैशाख, काठमाडौं । गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच कुरा नमिलेका कारण गठबन्धनमै समस्या आउनेसम्मका आकलन भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले यो विषयलाई प्याकेज नै बनाएर टुंग्याएका छन् । ओली...

पुरा पढ्नुहोस
निर्माणाधीन प्युठान जिल्ला अस्पताल अलपत्र

लव कुमार अधिकारी प्युठान।संरचनाको अभावमा सधैं बेडको समस्या भइरहने प्यूठान अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हुँदा जिल्लावासी दंग थिए।सोही अस्पतालको निर्माणाधीन भवनको काम भने ६ महिना यता अलपत्र परेको छ । १५ शय्याको अस्पताललाई ५०...

पुरा पढ्नुहोस