प्रमुख समाचार
आज विक्रम संवत २०८१ साल माघ १९, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष ।...
पुरा पढ्नुहोसदमौली -१९, माघ , पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा हिजो साझा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका बस्ने...
पुरा पढ्नुहोसरुपन्देही ,माघ १९।रुपन्देही जिल्लाको प्रहरी चौकीमा बुधबार चोरी भएको छ । ईलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको हो । उक्त कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र सेवाको कोठा नम्बर २ को ताला तोडेर चोरी...
पुरा पढ्नुहोसप्युठान माघ १८ गते “संघीयता र राष्ट्रियता” बिषयक अन्तरक्रिया कार्यक्रम मल्लरानी गाउँपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ। • राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका समितिको आयोजनामा भएको अंतरकृया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बिचार प्रकट गर्दै...
पुरा पढ्नुहोसमाघ -१८ नारायण जिसी झिमरूक गाउँपालिकाको_आयोजनामा चौथो राष्टपति रनिङ_सिल्ड_प्रतियोगिता_ मच्छीमा सम्पन्न भएको छ। प्रतियोगितामा बालशिक्षा मा.वि .मच्छीले १२ स्वर्ण ,५ रजत र ३ कास्य गरि जम्मा २० पदक जितेर प्रथम, सत्य मा.वि. तुषाराले ५ स्वर्ण ,६ रजत...
पुरा पढ्नुहोसनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आजै राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो। ...
पुरा पढ्नुहोसजुमान सिंह के.सी. ठूलावेसी । गौमुखी गाउँपालिका ५ खुङ्गका ६९ वर्षिय चिन्तामणी उपाध्यायको रहस्यमय मृत्यू भएको छ । उपाध्यायलाई शुक्रवार विहान फुसेधारा मोटरबाटोमा चोटलागेको अवस्थामा मृत फेलापरेको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिनुभयो । पारिवारीक स्रोतका अनुसार...
पुरा पढ्नुहोसमाघ -१८ काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ २० हजार रुपैयाँ धरौटीमा छुटेकी छन् । जिल्ला अदालत, भक्तपुरका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै...
पुरा पढ्नुहोसमाघ- १८ काठमाडौं । गायिका एलिना चौहानले सम्वन्ध विच्छेद मुद्दा दर्ता गराउनु भएको छ । काठमाडौ जिल्ला अदालतमा वारेश विष्णु खरेल मार्फत चौहानले मुद्दा दर्ता गराउनु भएको हो । बाग्लुङ घर भै हाल अस्ट्रेलियामा बस्दै आएका...
पुरा पढ्नुहोसमाघ ,१८,दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले नेपाल को संघीयता नेपालीको नभएको कुरा बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा लमही नगर समिति द्वारा संघीयताले उत्पन्न संकट र त्यसका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको प्रश्न...
पुरा पढ्नुहोस









