प्रमुख समाचार

सहकारीको एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम सुरु

फागुन २८, बुटवल बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागी एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबारदेखी सुरु गरको छ। बुटवलको होटल मेरिगोल्डमा संचालित तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो...

पुरा पढ्नुहोस
लापत्ता रामु सार्किको खोज तलासमा मूल प्रवाह

  खिमराज चालिसे चंडिगढ भारतको हरियाणा राज्यको अम्बालाबाट पिपली (हरियाणा) जाने क्रममा २७ फरवरी २०२५ देखि लापत्ता युवक रामु सार्कि वर्ष ३५ को मूल प्रवाहले खोज तलास शुरु गरेको छ। प्युठान जिल्लाको मल्लरानी गाउपालिका वार्ड नं १ चुजा...

पुरा पढ्नुहोस
एमालेको निर्णय अस्विकार गर्दै धुर्कोट क्याम्पसमा घिमिरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरे

गुल्मी , २५ फाल्गुण । धुर्कोट परमान्द भण्डारी बहुमुखी क्याम्पस धुर्कोट ५ वस्तुमा आसन्न स्ववियु लक्षित गतिविधि अघि बढिरहेका छन् । यसै सन्धर्वमा यहि चैत -०५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुमा आवद्द विद्यार्थीले नेकपा...

पुरा पढ्नुहोस
श्रमिक महिला दिबसमा श्रमिक महिला सम्मानित

अखिल नेपाल महिला संघ घोराही उपमहानगर समितिले श्रमिक महिला दिबसको अबसरमा श्रमिक महिला लाइ सम्मान गरेको छ । घोराही उपमहानगरपालिका १९ स्थाइ घर भइ घोराही बजारमा बसि दैनिक मजदुरी गर्ने निर्माण मजदुर साबित्रा घर्तीलाइ...

पुरा पढ्नुहोस
सिद्धार्थ उद्योग वाणिज्य संघको चुनावी परिणाम

भैरहवा, फागुन २५ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको  ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत शनिबार भएको  निर्वाचनमा  वाणिज्य उपाध्यक्षमा ७५१ मतका साथ हरि बहादुर थापा निर्वाचित हुनु भएको छ । वाणिज्य उपाध्यक्षका अर्का...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन : विद्यार्थी हकहितका लागि हाम्रो प्रतिबद्धता

  स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन केवल पद प्राप्त गर्ने प्रक्रिया होइन, यो विद्यार्थीका समस्या समाधान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने र हकअधिकारको रक्षा गर्ने अभियान हो। म, बसन्त राज गोराथोकी, सभापति पदको उम्मेदवारका रूपमा,...

पुरा पढ्नुहोस
होटल व्यवसायी संघ प्यूठानको अध्यक्षमा :लिलाधर न्यौपाने

  विजुवार । होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र यूठानका अध्यक्षमा होटल व्यवसायी लिलाधर न्यौपाने विजयी हुनुभएको छ । संघको शनिवार जुम्री प्यूठानमा सम्पन्न १३ औं साधारण सभा तथा छैठौं अधिवेशनवाट प्रतिस्पर्धी बसन्त भण्डारीलाई...

पुरा पढ्नुहोस
कपिलवस्तुमा अखिल नेपाल महिला संघ ले मनायो ११५औं श्रमिक महिला दिवस सम्पन्न

केर सिंह अ दै , कपिलवस्तु , अखिल नेपाल महिला संघ कपिलवस्तु ले ११५औं अन्तर्राट्िय महिला दिवस शिव राज नगर पालिका को खारेन्द्रपुर मा मनाएको छ, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष शारदा खनाल को...

पुरा पढ्नुहोस
चंडिगढमा ११५ औं महिला दिवश र ऐक्यवद्धता कार्यक्रम सम्पन्न

विश्व नेपाली संवाददाता खिमराज चालिसे चंडिगढ ०८ मार्च २०२५ भारतको चंडिगढमा मूल प्रवाहको आयोजनामा आज सनिबार ८ मार्च २०२५ को ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम र संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
महिला सङ्गठनले जुलुससहित मनाए एक सय पन्ध्रौ महिला दिवस

अखिल नेपाल महिला सङ्घसहितका पाँच महिला सङगठनहरूले जुलुससहित एक सय पन्ध्रौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् । २०८१ फागुन २४ गते (८ मार्च) शनिबारका दिन उनीहरूले सो कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रमको प्रारम्भ माइतीघर...

पुरा पढ्नुहोस