लापत्ता रामु सार्किको खोज तलासमा मूल प्रवाह

 

खिमराज चालिसे
चंडिगढ

भारतको हरियाणा राज्यको अम्बालाबाट पिपली (हरियाणा) जाने क्रममा २७ फरवरी २०२५ देखि लापत्ता युवक रामु सार्कि वर्ष ३५ को मूल प्रवाहले खोज तलास शुरु गरेको छ।

प्युठान जिल्लाको मल्लरानी गाउपालिका वार्ड नं १ चुजा अर्वाङ निवासी डम्बरे सार्किको छोरा वर्ष ३५ का रामु सार्कि लापत्ता भएपछि सर्वत्र खोज्दा कहि नभेटे पछि उनका साला अर्जुन परियारले मूल प्रवाहलाई खोज तलासमा सहयोग गर्न आग्रह गरेका हुन।

उनि भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा अर्जुन परियार +९१९५०६१२८०५३ र +९१९०१५२५६२९५ सुरेश लाई सम्पर्क गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation