प्रमुख समाचार

प्रदेश सरकार द्वारा अनुदान वितरणमा विभेद भयो :अनलाइन मिडिया सोसाइटी

फाल्गुन ,१६ रुपन्देही,  लुम्बिनी प्रदेश सकारले सञ्चारगृह हरुलाई समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने अनुदान रकममा विभेद गरिएको भन्दै अनलाइन मिडिया सोसाइटी लुम्बिनी प्रदेशले बिरोध  गरेको छ  । प्रदेश सरकारले अनलाइन मिडियालाई मासिक...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो

काठमाडौं । शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१  म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। ...

पुरा पढ्नुहोस
बिदेशमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर हत्या गरिन

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमूनि फेला परेको शव ३३ वर्षीय सहिद अन्सारीको भएको पुष्टि भएको छ। अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान्‌ राजकिशोर यादवले मिलेर...

पुरा पढ्नुहोस
गगन थापाको अभिव्यक्ति अमेरिकापरस्त नीतिको परिणाम : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्युठानमा दिएको अभिव्यक्तिलाई विशेश्वरप्रसाद कोइराला र अमेरिकापरस्त नीतिको परिणाम भएको किटानी गरेको छ । केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ फागुन १५ गते बिहीबार जारी...

पुरा पढ्नुहोस
प्युठानका गाउँ गाउँमा संघीयता बिरूद्द आन्दाेलनकाे तयारी

विश्व नेपाली संवाददाता , प्युठान खलंगा फाल्गुण १५ गते संघीयता बिरूद्द काठमाडौं केन्द्रीत आन्दाेलन तैयारीकाे शिलसिलामा देशै भरि राजमाेकाे संगठन विस्तारकाे कार्य व्यापक भैरहेको छ। यसै क्रममा झिमरूक गाउँ पालिका वडा नं ७ मा राजमाे लुम्बिनी...

पुरा पढ्नुहोस
बुटवलमा मनाइयो ४३ औं मगर दिवस

  बुटवल, फागुन १५ गते । देशभरका मगर समूदायले फागुन १५ गते अर्थात आज बिहीबार ४३ औं मगर दिवस मनाएका छन् । आफ्ना परापूर्वकालदेखिका कला संसकृति झल्कने खालका भेषभुषा तथा मगर पहिरनमा खुशीयालीका साथ मगर...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालले ११५ औं स्थापना दिवस मनायो

बुटवल, फागुन १५ गते । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आमजनतालाई सहज स्वास्थ्यको पहुंचमा पुराउने गरी स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गरिने बताए । जनतालाई स्वास्थ्य सेवा दिन प्रदेश सरकारले भौतिक पूर्वाधारको विकाससंगै गुणस्तरीय जनशक्तिको व्यवस्थापन...

पुरा पढ्नुहोस
संघीयता बिरूद्द आन्दाेलनकाे बस्ती स्तरमा व्यापक तैयारी

विश्व नेपाली संवाददाता ,प्युठान खलंगा फाल्गुण १५ गते संघीयता बिरूद्द काठमाडौं केन्द्रीत आन्दाेलन तैयारीकाे शिलसिलामा देशै भरि राजमाेकाे संगठन विस्तारकाे कार्य व्यापक भैरहेको छ। यसै क्रममा मल्लरानी गाउँ पालीका वडा नं ५ काे सरङकाेटमा राजकाे केन्द्रीय...

पुरा पढ्नुहोस
उर्जामन्त्रीलाई कुलमानको जवाफ: मलाई स्पष्टीकरण सोध्ने र पदबाट हटाउने अधिकार तपाईंलाई छैन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्प्रष्टीकरण सोधेका थिए । सो प्रष्टीकरणको...

पुरा पढ्नुहोस
मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउछौं : सभामुख

फाल्गुन १५,बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज विहान शुभकामना...

पुरा पढ्नुहोस