प्रमुख समाचार

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा

मिति ,२०८१/१०/१६ काठमाडौं :माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा विजय सापकोटा निर्वाचित भएका छन् । पेरिसडाँडामा सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटा अध्यक्षमा विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पार्दे अध्यक्ष पद पक्का गरेका...

पुरा पढ्नुहोस
आज माघ १६ देशभर शहीद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको...

पुरा पढ्नुहोस
योगले कसरी सम्पूर्ण मन र ,शरीरको जटिलतालाई परिवर्तन गर्न सक्छ जान्न्नुहोस

 योगले मानसिक स्वास्थ्यमा सुधार गर्न मद्दत गर्न सक्छ भन्ने आशाहरू बढेका छन्। मेरो दाहिने हात हल्लिरहेको छ। मेरो शरीरलाई छेउपट्टिबाट चमत्करासन भनेर चिनिने योग मुद्रामा घुमाउँदा निधारबाट पसिना तप्प चुहिन्छ। म ढाडलाई पछाडि आधा गोलाकार आकारको बनाउँछु...

पुरा पढ्नुहोस
प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा १४ जनाको मृत्यु

काठमाडौँ  भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएपछि दर्जनभन्दा धेरैको ज्यान गएको छ। दैनिक भास्करका अनुसार स्थानीय समय अनुसार मंगलबार राति (बुधबार बिहान) करिब १:३० बजे भएको यस घटनामा १४ जनाको...

पुरा पढ्नुहोस
स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेड द्वारा ८ जना कृषकलाई हाते ट्याक्टर वितरण

बसन्त राज गोराथोकी। स्वर्गद्वारी प्युठान मिति २०८१/१०/१५ गतेका दिन स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेड ले एउटा कार्यक्रम गरी ८ जना कृषक लाई हाते ट्याक्टर वितरण गरेको छ स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेडको अध्यक्ष छवि...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा कडाइ गर्न सरकार कस्सियो , १ करोड जरिवाना र ५ वर्षसम्म कैदको प्रस्ताव

काठमाडौं। सरकारले सामाजिक सञ्जालको दर्ता, सञ्चालन र नियमन गर्न कडा कानुन प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार, सामाजिक सञ्जाल ‘प्लेटफर्म’ र प्रयोगकर्तालाई नियमन गर्न एक करोड रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैदको प्रावधान गरिएको छ। यो...

पुरा पढ्नुहोस
बिप्लव नेतृत्वको नेकपाले सञ्चालन गर्यो ‘सी व्यापार केन्द्र’

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो केन्द्रको आज...

पुरा पढ्नुहोस
अछाम किशोरी मृत्यु प्रकरण , ४ जना पक्राउ

अछामको ढकारी गाउँपालिका-८ का दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अछाम प्रहरीका अनुसार सोमबार दिउँसो ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
रबि लामिछाने रुपन्देही जिल्ला बाट १ करोड धरौटीमा छुटे

रुपन्देही । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न...

पुरा पढ्नुहोस
भारतको गणतन्त्र दिवस समारोहमा “ल्याउनु पर्छ त्यो युग हाम्रो” गित घन्कियो

  खिमराज चालिसे चंडिगढ २६ जनवरी २०२५ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको ७६ औ गणतन्त्र दिवस समारोहमा आज आईतबार २६ जनवरी २०२५ को रक्तिम साँस्कृतिक अभियानका गित र नृत्यको प्रस्तुती दिएको छ। भारतको हिमांचल राज्यको किन्नोर...

पुरा पढ्नुहोस