प्रमुख समाचार

प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा १४ जनाको मृत्यु

काठमाडौँ  भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएपछि दर्जनभन्दा धेरैको ज्यान गएको छ। दैनिक भास्करका अनुसार स्थानीय समय अनुसार मंगलबार राति (बुधबार बिहान) करिब १:३० बजे भएको यस घटनामा १४ जनाको...

पुरा पढ्नुहोस
स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेड द्वारा ८ जना कृषकलाई हाते ट्याक्टर वितरण

बसन्त राज गोराथोकी। स्वर्गद्वारी प्युठान मिति २०८१/१०/१५ गतेका दिन स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेड ले एउटा कार्यक्रम गरी ८ जना कृषक लाई हाते ट्याक्टर वितरण गरेको छ स्वर्गद्वारी साना किसान सहकारी संस्था लिमिटेडको अध्यक्ष छवि...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा कडाइ गर्न सरकार कस्सियो , १ करोड जरिवाना र ५ वर्षसम्म कैदको प्रस्ताव

काठमाडौं। सरकारले सामाजिक सञ्जालको दर्ता, सञ्चालन र नियमन गर्न कडा कानुन प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार, सामाजिक सञ्जाल ‘प्लेटफर्म’ र प्रयोगकर्तालाई नियमन गर्न एक करोड रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैदको प्रावधान गरिएको छ। यो...

पुरा पढ्नुहोस
बिप्लव नेतृत्वको नेकपाले सञ्चालन गर्यो ‘सी व्यापार केन्द्र’

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन बिक्री गर्न राजधानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बूढानीलकण्ठ नगरपालिकाको पासीकोटमा सञ्चालन गरिएको सो केन्द्रको आज...

पुरा पढ्नुहोस
अछाम किशोरी मृत्यु प्रकरण , ४ जना पक्राउ

अछामको ढकारी गाउँपालिका-८ का दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अछाम प्रहरीका अनुसार सोमबार दिउँसो ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
रबि लामिछाने रुपन्देही जिल्ला बाट १ करोड धरौटीमा छुटे

रुपन्देही । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न...

पुरा पढ्नुहोस
भारतको गणतन्त्र दिवस समारोहमा “ल्याउनु पर्छ त्यो युग हाम्रो” गित घन्कियो

  खिमराज चालिसे चंडिगढ २६ जनवरी २०२५ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको ७६ औ गणतन्त्र दिवस समारोहमा आज आईतबार २६ जनवरी २०२५ को रक्तिम साँस्कृतिक अभियानका गित र नृत्यको प्रस्तुती दिएको छ। भारतको हिमांचल राज्यको किन्नोर...

पुरा पढ्नुहोस
जुडापाटाको विद्यालयमा अखिल (छैठौं) को इकाई समिति गठन

बसन्त राज गोराथोकी । स्वर्गद्वारी प्युठान, प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ जुडापाटा स्थित रहेकाे विद्यानन्द माध्यामिक विद्यालयमा अखिल (छैठौं) को इकाई समिति गठन राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समिति सचिव तथा स्वर्गद्वारी न.पा ४ का...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीमा नियुक्ति गरे ,अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु :गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री...

पुरा पढ्नुहोस
भाइले कैची प्रहार गर्दा दाइको मृत्यु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस