प्रमुख समाचार

जापाको एउटा कम्पनीले बनायो मान्छे धुने मेशिन

एजेन्सी  । जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ । सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि...

पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र)बुटवलका वडा अधिबेशनहरु सम्पन्न हुंदै

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाले वाड अधिवेशनहरु धामधम सम्पन्न गरिरहेको छ। नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसालले यस वाड अधिबेशनले नेता कार्यकर्ताहरुलाइ क्रान्तिकारी धारमा रुपान्तरण गर्न प्रेरित गरेको बताउनुभयको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ४० सदस्यीय सरकारी टोलीसहित चीन भ्रमण जाने 

  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर व्यापक तयारी भइरहेको छ । यही १७ गते हुने चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुनेछन् । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन्...

पुरा पढ्नुहोस
कपिलवस्तु भितरियामा राष्ट्रिय जनमोर्चाको गाउँ कमिटी गठन

कपिलवस्तु, शिवराज नगर पालिका वडा न ३ को भित रिया गाउँमा राष्ट्रिय जनमोर्चा को दोस्रो भेला सम्पन्न भएको छ, लील बहादुर कुँवर अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै को प्रमुख...

पुरा पढ्नुहोस
कान्साईको नेपाली इतिहासमा गल्कोट समाज कान्साइले पहिलो पटक प्रथम नेपाल फेष्टिवल गर्दै

  गल्कोट समाज कान्साईले संसारभर छरिएर रहेका गल्कोटेहरुलाई,उठौं जुटौं,हातेमालो गरौं !संसारका गल्कोटे एकजुट होऔं!!भन्ने मुल नाराका साथ आगामि नेपाली नया वर्ष २०८२ अर्थात् अंग्रेज़ी बर्ष २०२५ को जुन महिनाको १४ र १५ गते शनिवार र...

पुरा पढ्नुहोस
पार्टी पुनर्गठन दिवसमा रक्तदान

विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले मंसिर ८ गते ११ औं पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान गरेको छ । नियमित रक्तदाता संघको कार्यालय बुटवलमा सम्पन्न खुला रक्तदान कार्यक्रममा ४० पोईन्ट रगत संकलन...

पुरा पढ्नुहोस
गाउमै सिपमुलक ब्यवसाय गरेर आम्दानी गर्दै गुल्मीका रमेश परियार

शंकर प्रसाद पोख्रेल बुटवल ,रुपन्देही गुल्मी जिल्ला मदाने गाउपालिका वडा नं ६ का रमेश परियारले गाउमै बसेर वार्षिक २५ लाख बचत गर्छन भन्दा तपाईंहरुलाइ अनौठो लाग्न सक्छ,तर यो एथार्त हो। रमेश परियारले बिगत २० बर्षदेखि गुल्मिको...

पुरा पढ्नुहोस
६६४ जनाको उपस्तिथिमा यामबहादुर बुढाथोकीको श्रद्धाञ्जली सहित दाहसंस्कार

मीना पुन, हङकङ । हङकङ नेपाली एकता समाजका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार रहनुभएका स्मृतिशेष यामबहादुर बुढाथोकी मगरको श्रद्धाञ्जलीसँगै दाहसंस्कार गरिएको छ । नोभेम्बर १७, २०२४ आइतबार दिन श्रद्धाञ्जली कार्यक्रम युनिभर्सल फेनेरल पार्लरमा तथा दाहसंस्कार चाइवानमा...

पुरा पढ्नुहोस
४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या

झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एक जनाको हत्या भएको छ। बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या भएको झापा प्रहरीले जनाएको छ। रड प्रहारबाट घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै...

पुरा पढ्नुहोस
पालिका उपाध्यक्षबाटनै जातिय बिभेद गरिएको भन्दै दलित संजालको बिरोध

दलित समुदायका ड्राइभर भएका कारण घरमा पस्न समस्या भएको भन्दै प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्षले ड्राइभरलाई हटाउन दबाब दिएको भन्दै दलित संज्ञाल झिमरुकले बिरोध जनायको छ। पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले पालिकाले उनलाई दिएको भाडाको गाडी चलाउने...

पुरा पढ्नुहोस