
बोम बहादुर थापा ,गुल्मी मदाने
गुल्मिको मदाने गाउँपालिका वडा न ६ पुर्कोट दह अवस्थित शान्तिदीप युवा क्लबको २६ औँ वार्षिकोत्सवको अवसरमा, गुल्मी जिल्लाकै प्रतिष्ठित “शान्तिदीप युवा भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता” तथा विभिन्न रमाइला कार्यक्रमहरू आयोजना गरिने भएको छ।
कार्यक्रम मिति: २०८१ साल माघ १६, १७, १८ र १९ गते हुनेभएको आयोजकले विश्व नेपाली मिडियालाई बताएकाछन ।
कार्यक्रम शान्तिदीप युवा क्लब प्रांगणमा हुनेभएको छ।
शान्तिदीप य्वा क्लबले, क्लब /संस्था/समूहबाट एक सहभागिता टोलीसहित उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध समेत गरेको छ।