प्रमुख समाचार
रुपन्देही : कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ। बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा...
पुरा पढ्नुहोसरुपन्देही बुटवल-६ हस्पिटललाईनमा रहेको ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले मंगलबार बुटवलको एसियन होटलमा अन्तर- सहकारी सुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सुभदिपावली, छठपर्व एवं नेपाल संबतको अवसर पारेर नजिकका सहकारीहरुका बिच...
पुरा पढ्नुहोसरुपन्देही ,प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु...
पुरा पढ्नुहोसरुपन्देही । भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ । समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७...
पुरा पढ्नुहोसलुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण व्यवसायीहरुलाई सक्षम र सवल बनाउने उद्धश्येले निर्माण व्यवासयीहरुलाई दुईदिने व्यवस्थपकिय तालिम दिएका छन। आईतबार र सोमबार गरी दुईदिन रुपन्देहीको भैरहवामा नेपाल ठेकदार महासंघको आयोजनामा निर्माण व्यवसाय विकास कार्यन्वयन समितीको...
पुरा पढ्नुहोसकाठमाडौं : भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। नेपालको जितमा सावित्रा भण्डारी, गिता राना,...
पुरा पढ्नुहोसटेकराज भुसाल, बुटवल। हिन्दुहरुकाे दोस्रो महान चाड दिपावली (तिहार)को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) हुने भएको छ। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको माैलिकता झल्किने साँस्कृतिक भैली नाच रुपन्देहीका विभिन्न क्षेत्रमा संचालन...
पुरा पढ्नुहोसकाठमाडौं- बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को प्रभावका कारण आज कोशी प्रदेशका पहाडी इलाकामा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले देशभर पश्चिमी र स्थानीय वायुको पनि आंशिक प्रभाव...
पुरा पढ्नुहोसरुपन्देही । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४...
पुरा पढ्नुहोसकाठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ...
पुरा पढ्नुहोस








