सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल

सञ्चारिका समुह रुपन्देहीको  साधारणसभा र  पांचौं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छांया पन्तसचिवमा पूजा पन्थीकोषाध्यक्षमा अम्बिका परियार  कार्यक्रम संयोजकमा  कल्पना डुम्रे    कार्यसमिति सदस्यहरुमा सुमित्रा चापागाईंशुशिला पोख्रेलशारदा शाहीसृष्टि अधिकारीएलिना आचार्यप्रेरणा केसीअनिता चौधरीसुनिता चुदाली  र  आमन्त्रित सदस्यमा कल्पना घिमिरे चयन भयकाछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation