प्रमुख समाचार
रुपन्देही । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शुक्रबार बिहान भएको रा १ झ २०० नम्बरको सरकारी जिप दुर्घटनामा परेर रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढासहित तीनजनाको निधन...
पुरा पढ्नुहोसरुपन्देही – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल,...
पुरा पढ्नुहोसबागलुङ , `गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र २७ गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे...
पुरा पढ्नुहोसदिनेश रैदास, दाङ २०८१ भाद्र २७ बिहीबार अखिल नेपाल जनजाति सम्मेलन घोराही उपमहा नगरपालिका स्तरीय भेला आज राजमो कार्यालय घोराहीमा सम्पन्न भएको छ। भेलाले जीतबहादुर पुनको अध्यक्षता मा ११ सदस्य र दुई जना सल्लहाकार गरी १३...
पुरा पढ्नुहोसरुपन्देही :नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य...
पुरा पढ्नुहोसरुपन्देही : सत्ता गठबन्धन दलहरू नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना दलका सांसदहरुलाई राजधानी बाहिर नजान निर्देशन दिएका छन् । अर्कातर्फबाट उपसभामुख इन्दिरा रानाको राजीनामा विषयले सदनमा सदन बाहिर बहस तातिदै गएको छ । नेकपा एमाले सांसदहरू उपसभामुख रानाको राजीनामाको विषय सदनमा उठाएको भोलिपल्ट नै सत्ताको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १२ मा राष्ट्रिय जनमोर्चाको वडा सम्मेलन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष टानबहादुर केसीको उद्घाटनसँगै २०८१ भदौ २६ गते बुधबार सो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनललाइ कम्युनिष्ट संग्राहलयका अध्यक्ष...
पुरा पढ्नुहोसयुएई नेपाली एकता समाज महिला विभाग क्षेत्रीय समिति आबुधाबीको आयोजनामा दाबीको सिटिमा प्रगतिशील तिज कार्यक्रम सम्पन्न भएको छ महिला विभाग क्षेत्रीय समिती सचिव विना तामाङको संचालन र मन्जु शर्माको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा लक्ष्मी...
पुरा पढ्नुहोसअर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रगञ्जदेखि बुटवल जाँदै गरेको लु १ झ ४७६३ नम्बरको भाडाको जीप सितगंगा नगरपालिकास्थित हिलो खोला नजिकै दुर्घटना भएको हो। दुर्घटनामा सवार ६५ वर्षीय राम पन्थीको...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ प्युठानका पत्तेबहादुर पुनको दाहसंस्कार अखिल भारत नेपाली एकता समाजको रोहबरमा भएको छ । भारतको हरियाणा राज्यको पञ्चकुलामा मृत अवस्थामा फेला परेका ४१ वर्षीय पुन को ८ सेप्टेम्बर २०२४ मा मूल प्रवाहले आवश्यक कानुनी...
पुरा पढ्नुहोस








