प्रमुख समाचार

प्यूठान नगरपालिकामा अखिल छैंठौको प्रथम सम्मेलन सम्पन्न

प्यूठान,२८ श्रावण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैंठौं)को प्यूठान नगरपालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ । सोमवार प्यूठान नगरपालिका स्थित स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनले निर्मला पुन मगरको अध्यक्षतामा १७...

पुरा पढ्नुहोस
प्युठानमा २५औ अन्तराष्टिय युवा दिवस मनाईयो

प्यूठान,२८ श्रावण। २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज प्यूठानको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो...

पुरा पढ्नुहोस
सारङ्गीको धुनसंग विरहका भाका सुनाउँदै डम्बर

राँझा (बाँके) । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आउनुभएको छ । गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै...

पुरा पढ्नुहोस
बुटवलको बेलबासमा स्कुटर र मोटरसाइकल ठोकिए एक जनाको मृत्यु

  रुपन्देही – बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको  छ भने अन्य २ जना घाइते भएका छन् । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट...

पुरा पढ्नुहोस
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर) – स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ। रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। नेवार समुदायको मात्र लाखे नाच भन्ने...

पुरा पढ्नुहोस
धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

जनकपुरधाम – हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुलको निर्माणको माग गर्दै स्थानीयहरुले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार सिरहाबाट मोटरसाईकल जुलुससहित आएका सिरहा तथा धनुषाका स्थानीयले जनकपुरधामको...

पुरा पढ्नुहोस
हिउँदमा धुलोले आक्रान्त साँखु-मेलम्ची सडक वर्षासँगै हिलोले बेहाल (भिडियो)

काठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ। मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो।   काठमाडौँ र...

पुरा पढ्नुहोस
कञ्चन पत्रकारिता पुरस्कार दीपेन्द्र र कमलालाई

पोखरा – कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमलाकुमारी राना पुरस्कृत भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित फोनिजको स्थापना दिवसको अवसरमा आइतबार प्रदान गरिएको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं...

पुरा पढ्नुहोस
विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

मोरङ – विराटनगस्थित एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगलागी भएको छ। आइतबार महानगर–५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागिपछि हाल बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाइएको छ। अस्पताल...

पुरा पढ्नुहोस
गायक यम बरालको ‘बाख्रा करायो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं- गायक यम बरालले नयाँ गीत ‘बाख्रा करायो’ ल्याएका छन्। गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। गीतमा डिपी खनालको शब्द र यम बरालकै संगीत छ। गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो...

पुरा पढ्नुहोस