
खिमराज चालिसे
चंडिगढ
२७ अगस्त २०२४
भारतको पंजाव राज्यको पटियालाबाट २३ अगस्त २०२४ देखि सम्पर्क बिहिन डुकमान बुढाथीकी वर्ष ३७ को खोजी भारतमा मूल प्रवाहले पहलमा शुरु गरिएको छ।
प्युठान जिल्लाको गौमुखि गाउँपालिका वार्ड नम्वर ७ नारिकोट निवासी मिन बहादुर बुढाथोकिका छोरा डुक बहादुर केहि समय देखि मानसिक रोगी रहेको उनको श्रीमती सिता बुढाथोकीले बताएनु भएको छ।
उनि भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा मोहन थापा +919915061840 लाई खबर गरिदिन अनुरोध गरिएको छ।