अखिल नेपाल महिला संघ तिलोत्तमाको तिज मिलन कार्यक्रम भिडियो सहित

 

शंकर प्रसाद पोख्रेल
बुटवल
अखिल नेपाल महिला संघ तिलोत्तमाको आयोजनामा आज बनबाटिकमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ।

अखिल नेपाल महिल संघ जिल्ला समितिकि अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता मिरा केसिको संचालन र देबि आचार्यको स्वागत भासण मा अगाडि बढेको तिज मिलन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टान बहादुर केसी , र कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले मन्तव्य राख्नुभएको थियो।

तिज मिलन कार्यक्रममा उपस्थित महिलाहरुले हरुले नृत्य र गित गाएर आफ्ना बेदनाहरु प्रकट गरेका थिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation