प्रमुख समाचार
काठमाडौँ । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको...
पुरा पढ्नुहोसकाठमाडौँ ,यातायातलगायत २५ क्षेत्रमा आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितिमा बन्द, हड्ताल गर्न नपाउने परमादेश माग्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा बुधबार सुनुवाइका लागि पेसी...
पुरा पढ्नुहोसकाठमाडौं , काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्। महानगर प्रमुख बालेन शाहको आदेश पालना गरेकै कारण आफूलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गरेको पाण्डेले बताए। निलम्बनको जानकारी पत्र मंगलबार दिउँसोमात्रै...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आए पछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । केही दिन यता बुटवल,...
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले सामाजिक सञ्जालमा ‘झोले’ अभियान चलाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तल्लो तहका नेतासम्मले आफूलाई ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमा फोटो पोस्ट गर्न थालेका...
पुरा पढ्नुहोसकाठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोलीबीचको छलफल पछि सहमतिमा हस्ताक्षर भएको छ। सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय...
पुरा पढ्नुहोसरमा पन्थी , जेठ १९ राष्ट्रिय महिला अधिकार दिवस (जेठ १६) को अवसरमा मायादेवी गाउँपालिकामा तीन दिने महिला अधिकार अभिमुखीकरण कार्यक्रम आज सफलता साथ सम्पन्न भएको छ। कार्यक्रममा महिला जनप्रतिनिधि, महिला समूह तथा किशोरी समूहकी अध्यक्षहरु...
पुरा पढ्नुहोसविस्व नेपाली संवाददाता, अर्घाखाँची , अर्घाखाँची। लागु औषध दुर्व्यसनी, सामाजिक अन्धविश्वास तथा कुरीति हटाउन अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकामा संचालन भएको युवा सचेतना अभियान सम्पन्न भएको छ । कानुनले बर्जित गरेपनि समाजमा लुकेर रहेको बालविवाह, महिला तथा जातीय...
पुरा पढ्नुहोसबुटवल :यातायात व्यवसायीको आजदेखि यातायात बन्दको घोषणा, गरेर सार्बजनिक सवारीसाधन चलाएकाछैनन ,काठमाडौं बुटवल ,नेपागन्ज ,पोखरा देशका ठुला सहर र गाउमासमेत सार्वजनिक सवारीसाधन न चल्दा आज बिहानैदेखि यात्रु प्रभावित भयका छन। ...
पुरा पढ्नुहोसराप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दिपक सिंह लगायत पक्राउ परेको विरोधमा राजावादी समूहले उपत्यका बन्दको घोषणा गरेको छ।संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै थापा र सिंहलाई रिहा गर्न माग गरेको छ,...
पुरा पढ्नुहोस








