निर्वाचन आयोगको कदम विरुद्ध पाल्पाका ६ दलहरुले निकाले संयुक्त प्रेस बिज्ञप्ति

पाल्पा

निर्वाचन आयोगले स्वमुल्याङ्कनको नाममा राजनितिक दलको स्वायत्तता माथी गरेको हस्तक्षेपकारी कदमका विरुद्ध
पाल्पा स्थित ६ दलहरुले त्यसको बिरोध स्वरुप आज संयुक्त प्रेसबिज्ञप्ति जारी गरेकाका छन।

दलहरूले उक्त कदम नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । यसरी  संयुक्त  रूपमा बिज्ञप्ति निकालेर बिरोध गर्नेहरुमा नेकपा (माओबादि केन्द्र ),राष्ट्रिय स्वतन्त्र पाटि,नेकपा( एकीकृत समाजबादि ), राष्ट्रिय प्रजातन्त्र पाटि ,राष्ट्रिय जनमोर्चा ,र राष्ट्रिय जनमुक्ति पाटिले,बिज्ञप्ति   निकालेर निर्वाचन आयिगको उक्त कदमको बिरोध  गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation