प्रमुख समाचार
शंकर प्रसाद पोख्रेल , बुटवल ,रुपन्देही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले सम्पुर्ण राजनीतिक पाटिहरु ,बौद्धिक बर्ग ,पत्रकारहरु , विद्यार्थी बर्ग किसान बर्ग र मजदुर बर्ग बिच समाजबाद बारे सामुहिक बहस र छलफल...
पुरा पढ्नुहोसकाठमाडौँ- तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते...
पुरा पढ्नुहोसराप्ती उपत्यका देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र अझै सदृढ बनाउदै जनताको जनजीविकालाई सम्बोधन गर्नु आवश्यकता रहेको जनाउनु भएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताले...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले...
पुरा पढ्नुहोसबुटवल, । बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ। भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने...
पुरा पढ्नुहोसरमा पन्थि काठमाडौं, – पृथ्वी राजमार्गमा भएको अवरोधका कारण हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। कालोपत्रे कामको कारण सुरुङ्गमार्गसम्मको सडक अवरुद्ध हुँदा यात्रुहरू लामो समयसम्म गन्तव्यमा पुग्न सकेनन्। प्राप्त जानकारी अनुसार, पहिला पुल भत्किएपछि राजमार्गमा ठूलो...
पुरा पढ्नुहोसरुपन्देही । बुटवल उपमहानगरपालिका ११ देबिनगरमा एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार देबिनगर होराइजनचोक नजिक पर्ने मिलिजुली पथमा तिन जनाको हत्या...
पुरा पढ्नुहोसकाठमाडौं- पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् । तत्कालको परीक्षण...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र ब्लड बैंक)स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको हो । ...
पुरा पढ्नुहोसकपिलवस्तु ,कपिलबस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजु बैनीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज...
पुरा पढ्नुहोस









