
भरतपुर चितवन
मिति २०८२-०४-१६ गतेका दिन रक्तिम सास्कृतिक अभियान जिल्ला समिति चितव ले नेपाली महिलाहरुको हरितालिका तीजको बिशेस अवसर पारेर नयाँ प्रगतिशील तीजी गित आमा दिदिबहिनीको गुतको बिमोचन तथा समिक्षा कार्यकम जुम अनलाइन बाट सम्पन गरेको छ।
कार्यक्रमको संचालन कृष्ण केसीले गरेका थिय भने भने कार्यक्रमको अध्यक्षता रक्तिम सास्कृतिक अभियानका केन्द्रीय उपाअध्यक्ष तथा चितवनका जिल्ला अध्यक्ष मोहराज चालिसेले गरेका थिय।। बिमोन कार्यक्रममा प्रमुख अथिति रक्तिम सास्कृतिक अभियानका केन्द्रिय समितिका अध्यक्ष तथा बोमोचन कर्ता गिरि प्रसाद बुडा अन्य अतिथिहरू प्रगतिशील लेखक संघ केन्द्रीय समिति तथा कार्यक्रम का समिक्षक समिर सिंह ,रक्तिम सास्कृतिक अभियानका महासचिव हेम राज आश्रम ,राजमो केन्दीय सदस्य डम्मर पुरी केन्द्रीय, सदस्य राजेन्द ढुंगाना रक्तिम सास्कृतिक अभियानकि सल्लाहकार गाइका देबी शर्मा, नेकपा मसाल का जिल्ला प्रबक्ता भाबिस्वोर शर्मा ,रास्ट्रिय जनमोर्चा चितवन जिल्ला अध्यक्ष अमर बहादुर क्षेत्रि, अन्तर्राष्ट्रिय नेपालि एकता समाज का कोषअध्यक्ष खुमराज रायमाझी, मूलप्राबाह एकता सामाज का अध्यक्ष प्रेम पौडेल, कोषअध्यक्ष मदन शर्मा, युएई नेपाली एकता समाजका अध्यक्ष अर्जुनु उपाध्य ,जापान रक्तिम अभियान का कोषअध्यक्ष नविन बस्याल ,लगायतको अतिथ्यता रहेको थियो भने । स्वागत मन्तब्य रक्तिम सास्कृतिक अभियानका चितवनका जिल्ला सचिब टिकाराम सुबेदीले गरेका थिय।
सुन्नुहोस गित