बुटवलमा भवानी सिटी हेल्थ क्लिनिकले गर्यो स्थानीयहरुको मधुमेह र पिसाब परिक्षण

रुपन्देही ,बुटवल ,

रुपन्देही  जिल्लाको  बुटवल ८ स्थित प्रचण्ड  थैव चोकमा  रहेको भवानीसिटी हेल्थ क्लिनिकले   १०० भन्दा बढी स्थानीय मानिसहरूको मधुमेह र पिसाब परीक्षण गरेको छ पिसाब र  रगत दिएका  केही मानिसहरूको रिपोर्टमा केही समस्याहरू (मधुमेह, थाइराइड, कोलेस्ट्रोल, प्रेसर) भेटिएको मेडिकल  संचालक सन्तोष खरेलले बताउनुभयो ।
सबैलाई १७ श्रावण आज  शनिबार मधुमेह, थाइराइड र हर्मोन विशेषज्ञ डा. अलर्क देवकोटा रजौरिया (डीएम एन्डोक्रिनोलोसिट) र डा. महेश्वर कुमार ह्युजु (एमडी कार्डियोलोजिस्ट) सँग नि:शुल्क परामर्शको लागि क्लिनिक भवानी सिटी हेल्थ क्लिनिक र भवानी फार्मेसी, साहिद प्रचण्ड थैबा चौक, बुटवल – ८, हिल पार्क पुल, ०७१५३०९४२, ९८५७०३२८५६ मा बोलाइएको समेत सन्तोष खरेलले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation