प्रमुख समाचार
काठमाडौं, बैशाख २० – “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत समाज रूपान्तरणमा निरन्तर क्रियाशील युवा समाजसेवी तथा सञ्चारकर्मी श्री रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुले विशेष सम्मान प्रदान गरेको छ। स्थानीय स्तरमा सामाजिक सचेतना अभिवृद्धि, शिक्षा, स्वास्थ्य, सरसफाइ...
पुरा पढ्नुहोसअनेरास्ववियु(छैठौं) केन्द्रिय कार्यलयको आयोजनामा विद्यार्थी शहिद तथा कम्युनिस्ट नेता मित्रमणि आचार्यको ४० औं स्मृति दिवश सम्पन्न भएको छ। अनेरास्ववियु(छैठौं) केन्द्रिय कार्यलय बागबजारमा आयोजित स्मृति कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु (छैठौं) का केन्द्रीय महासचिव पुरन पोख्रेल विशेष...
पुरा पढ्नुहोसबिजुवार (प्युठान) । प्युठानमा एक सय छत्तिसौँ मे दिवस र चालिसौँ सहिद मित्रमणि दिवस कार्यक्रम एकैसाथ सम्पन्न भएको छ । २०८२ वैशाख १८ गते बिहीबार बिजुवार मित्रमणि चोकमा सो कार्यक्रम सम्पन्न भएको हो । गोपाल केसीको...
पुरा पढ्नुहोसकाठमाडौं, बलम्बु – सामाजिक रूपान्तरणमा निरन्तर अग्रसर रहँदै आएका युवा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुले विशेष सम्मान गर्ने भएको छ। “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत दानीको अमूल्य सहयोगको कदरस्वरूप २०८२ साल बैशाख २० गते बिहान ८...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले मजदुरहरुको श्रम पसिनाले संसारलाइ सुन्दर बनाएको बताउनु भयो । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिबसका सन्दर्भमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाले उक्त कुरा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल रुपन्देही , अखिल नेपाल ट्रेड युनियन अन्टुकले रुपन्देहीमा १३६औं मजदुर दिवस मनाएको छ। मजदुर दिवस कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाहकार बद्रे आलामले मजदुर आफ्नो हकहितको लागि आफै संघर्ष...
पुरा पढ्नुहोसरमा पन्थी, रुपन्देही । आज बैशाख १८, अर्थात् मे दिवस यस वर्षको १३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा...
पुरा पढ्नुहोसरमा पन्थी, रुपन्देही । वैशाख १८ — सिद्धार्थनगर नगरपालिकाको आयोजनामा “सामी” परियोजना अन्तर्गत वैदेशिक रोजगारी सम्बन्धी जनचेतनामूलक तालीम वडा नं. ९ मा सम्पन्न भएको छ। वडाध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा जनप्रतिनिधि,...
पुरा पढ्नुहोसकाठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेकाछन। सन् १८८६ मे १ मा अमेरिकाको सिकाग्गो मा आठ घन्टा काम, आठ...
पुरा पढ्नुहोसनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलका साथै हवाई इन्धनको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ...
पुरा पढ्नुहोस









