राजनीति
शंकर प्रसाद पोख्रेल बागलुङ। अवसरवाद, भ्रष्टाचार र जनविरोधी राजनीतिविरुद्ध बागलुङ–१ मा वाम शक्तिले निर्णायक चुनौती प्रस्तुत गरेको छ। राष्ट्रिय जनमोर्चा (राजमो) का तर्फबाट र नेपाली कम्युनिष्ट पार्टीको ठोस साथ र समर्थनमा कृष्ण अधिकारीले प्रतिनिधिसभा निर्वाचनका...
पुरा पढ्नुहोसनेपाल हाम्रो घर हो। यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरू यस देशका सदस्य हुन्। हिमाल, पहाड, तराई कोही होइन पराइ। यो देश हामी सबै नेपाली हरुको साझा फुलबारी हो। यसलाई सुन्दर, समृद्ध र सुसज्जित राख्ने...
पुरा पढ्नुहोसकाठमाण्डाै: दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब...
पुरा पढ्नुहोससुवास जिसी मसालका महामन्त्री मोहनविक्रम सिंह ९० वर्षको हुनुभयो । जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी ८४ वर्ष । यि दुई “बुढाहरु” देखेर म छक्क पर्छु । माघ महिना, चिसो छ। जाडोले वेलावेला मुटु कमाउँछ । गाउँघरमा...
पुरा पढ्नुहोससरोज न्यौपाने दुनियाँको लोकतन्त्रमा कहिँ नभएको अभ्यास एमाले-कांग्रेसले नेपालमा गरे ! नेपालमा त यो बिल्कुलै नयाँ प्रयोग थियो- पहिलो र दोश्रो दलको मिलिजुली सरकार ! यो कुनै त्यस्तो विशिष्ट परिस्थिति, राष्ट्रिय संकट या राष्ट्रिय...
पुरा पढ्नुहोससामाजिक सञ्जालमा ८७ अर्ब ३२ करोड रुपियाँ सहकारीमा ठगी भएको कुरा अधिकांशले महत्त्वका साथ उठाउने गरेको पाइन्छ । सरकारले अहिलेसम्म २२ ओटा सहकारीलाई मात्र सङ्कटग्रस्त सहकारीको रूपमा घोषणा गरेको छ तर सङ्कटग्रस्त सहकारीको सङ्ख्या...
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्। कांग्रेस केन्द्रीय कार्य समितिले आफ्नै संगठनको तागतमा निर्वाचनमा भाग लिने प्रस्ताव...
पुरा पढ्नुहोसमाओको जन्म २६ डिसेम्बर, १८९३ मा शाओसान, जिआङ्तान, हुनान, क्विङ् डाइनेस्टीमा भएको थियो भने मृत्यु बेइजिङमा ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चीनियाँ क्रान्तिकारी, राजनैतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको...
पुरा पढ्नुहोससाउन ३२ ,काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस वक्तव्यमा सो...
पुरा पढ्नुहोसटक्सार (भोजपुर) – स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ। रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। नेवार समुदायको मात्र लाखे नाच भन्ने...
पुरा पढ्नुहोस









