विचार लेख
डा.भिमार्जुन आचार्य नेपालमा संघीयता कुनै पनि हालतमा सम्भव छैन । यो हाम्रो आवश्यता पनि होइन, क्षमता पनि छैन । संघीयताले नेपाल र नेपालीको हित गर्देन । त्यसकारण तत्काल यसबाट फर्किनु पर्छ । संघीयताबाट फर्किएनौं भनेर ठुलो क्षती हुने...
पुरा पढ्नुहोसमोहन विक्रम सिंह (क) मेरो साहित्यिक यात्राको कथा—खास गरेर कथा र उपन्यासको क्षेत्रमा—दुखान्त प्रकारको रहेको छ । त्यो दुखान्त यात्रा ‘कामरेड जलजला’ को प्रकाशनको साथै सुखद अन्तमा टुङ्गिएको छ । ती दुबै यात्राको विवरण कुन प्रकारको...
पुरा पढ्नुहोस–मोहन विक्रम सिंह अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति ट्रम्पले जुन प्रकारको आप्रवासी नीति अपनाउने घोषणा गरेका छन्, त्यो नेपालका लागि पनि ठुलो चेतावनी हो । त्यसबाट शिक्षा लिएर नेपालले आफ्नो नीति र कार्यक्रममा सुधारका लागि गम्भीर...
पुरा पढ्नुहोससामाजिक सञ्जालमा ८७ अर्ब ३२ करोड रुपियाँ सहकारीमा ठगी भएको कुरा अधिकांशले महत्त्वका साथ उठाउने गरेको पाइन्छ । सरकारले अहिलेसम्म २२ ओटा सहकारीलाई मात्र सङ्कटग्रस्त सहकारीको रूपमा घोषणा गरेको छ तर सङ्कटग्रस्त सहकारीको सङ्ख्या...
पुरा पढ्नुहोसमनोज भट्ट सामाजिक सञ्जालमा ८७ अर्ब ३२ करोड रुपियाँ सहकारीमा ठगी भएको कुरा अधिकांशले महत्त्वका साथ उठाउने गरेको पाइन्छ । सरकारले अहिलेसम्म २२ ओटा सहकारीलाई मात्र सङ्कटग्रस्त सहकारीको रूपमा घोषणा गरेको छ तर सङ्कटग्रस्त सहकारीको...
पुरा पढ्नुहोसकाशीराम घिमिरे अर्घाखाँची आयो द्रोणसुते सिर्यो दशरथे शत्रुक्षयो राधवे ऐश्वर्य नहुषे गतिश्छ पवने मानञ्च दुर्योधने सौर्य शान्तनवे वलं हलधरे सत्याञ्च कुन्तिसुते बिज्ञानं बिदुरे भवन्तु भवतां किर्तिश्च नारायणे। हिन्दू हरुको माहान चाड बडादशै यतिबेला शुरु भएको छ। देशको देवि मन्दिरमा पूजा साथै...
पुरा पढ्नुहोसबिमल पोख्रेल देशभर सहकारी लुटपाट भएपछि एउटा सहकारी कसरी सफल हुन सक्छ भनेर अनुभव बाँड्दैछु । म अखिल (छैठौं) राप्ती-लुम्बिनी इन्चार्ज भएर २०६७ मा काठमाडौंबाट बुटवल गएको थिएँ । कार्यालय भाडा तिर्ने पैसा पनि थिएन...
पुरा पढ्नुहोसलिल बहादुर केसी नेपालमा थापाहरुको गर्विलो इतिहास छ। नेपालका पहिलो प्रधानमंत्री भिमसेन थापा हुन्। माथवर सिंह थापा, कर्नेल उजीर सिंह थापा, लखन थापा देखि लिएर सूर्य बहादुर थापा र कैंयन थापाहरुको इतिहास नपढ्नेले नेपाली इतिहास...
पुरा पढ्नुहोसढुण्डिराज शर्मा अहोवत महात्पापं कर्तुव्यवसिता वयम। यद्राज्यसुखलोभेन हन्तु स्वजनमुद्यताः॥४४॥ सत्ता र शक्तिको खेलमा खतरा ऊत्पन्न हुने डरले मथुरा राज्यका राजा कंशले आफ्नै बैनी ज्वाई देवकी र वासुदेवको सबै परिवारलाई जेल हाले ।श्रीकृष्णको जन्म जेल मै भयो।पछि श्रीकृष्णले...
पुरा पढ्नुहोसमेघराज भट्टराई नेपाली राजनीतिमा न राजनीति नै छ न राजनीतिको मूल्य मान्यता नै छ। यहाँ त केवल ब्यक्ती केन्द्रित पदको लुछाचुडी बाहेक अरु केही छैन। हामीले चर्का उग्र कुरा गरेर नारा त खुबै लगायौ। क्रान्ति...
पुरा पढ्नुहोस









