वाग्ला (गुल्मी )रुपन्देही समन्वय मञ्चको मौलिक देउसी भैलो भिडियो सहित

 

शंकर प्रसाद पोख्रेल बुटवल

वाग्ला (गुल्मी )रुपन्देही समन्वय मञ्चको मौलिक देउसी भैलो कार्यक्रमले दर्शकको मन जितेको छ, रुपन्देहीको बुटवलमा खेलियको देउसी भैलो कार्यक्रम अत्यन्तै मौलिक र अर्गानिक स्तरको थियो।

यस भैलोको संयोजक विशिष्ट पत्रकार एबं समाजसेवी गुनारम घिमिरेले गर्नुभएको छ।

संयोजक घिमिरेका अनुसार समाज सेवाको लागि तिहारको अवसर पारेर भैलो खेलीयको बताउनुभयो ।

गुल्मीको वाग्लाबाट रुपन्देहीको बुटवलमा बसाइँसराइ गरि स्थाइ र अस्थायी बसोबास गर्दै आउनुभएका वाग्ला वासिहरुको उक्त भैलो संचालन भैरहेको छ।भैलो बाट उठेको रकमले समाजको हितमा काम गर्ने संयोजक घिमिरेले विश्व नेपालीलाई बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation