गाउमै सिपमुलक ब्यवसाय गरेर आम्दानी गर्दै गुल्मीका रमेश परियार

शंकर प्रसाद पोख्रेल बुटवल ,रुपन्देही

गुल्मी जिल्ला मदाने गाउपालिका वडा नं ६ का रमेश परियारले गाउमै बसेर वार्षिक २५ लाख बचत गर्छन भन्दा तपाईंहरुलाइ अनौठो लाग्न सक्छ,तर यो एथार्त हो।
रमेश परियारले बिगत २० बर्षदेखि गुल्मिको पुर्कोट दह बजारमा सिलाइ कटाइको काम गर्दै आएकाछन ,गुडफिट सटिङ्ग सुटिङ एण्ड टेलरिङ्ग सेन्टरको नामले रमेश परियारको गारमेन्ट उधोग संचालन गरेकाछन उक्त उधोग संचाल गरेदेखी रमेश परियारले आफुसहित एघार जनालाइ रोजगार मिलेको विश्व नेपाली मिडियालाई बताउनुभयो।

सानो लगानी बाट सुरु गरेको सिलाइकटाइ ,तथा सटिङ्ग सुटिङ एण्ड टेलरिङ्ग सेन्टर अहिले गारमेन्ट उद्योगनै संचालन गरेर गुल्मी मदाने आसपास र प्युठान र अर्घाखाँचीका सेवाग्राहीहरुलाइ सेव दिंदै आएकाछन।
अहिले नेपालमा बसेर केही हुदैन भन्नी युवाहरुलाइ
रमेश परियारले नेपालमै बसेर बर्षमा २५ लाख बचत हुनेगरि संचालन गरेको सिपमुलक व्यबसायले देशमै बसेर गरे के हुन्न भन्नी उदाहरण पेस गरेको विश्व नेपाली मिडिया गुल्मिका रिपोर्टर बोम बहादुर थापाले बताउनुभयो।
रमेश परियारले सेवाग्राहीहरुलाइ आक्रसक कोट पएट देखि सम्पुर्ण सटिङ्ग सुटिङ्गका एण्ड टेलरिङ्गका सेवा दिदै आउनुभएको छ। सेवाग्राहीलाई आवश्यक परे ९८५७०७३४०७ मा फोन सम्पर्क गरेर आफ्नो सेवा लिन सक्ने परियारको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation