कपिलवस्तु भितरियामा राष्ट्रिय जनमोर्चाको गाउँ कमिटी गठन

कपिलवस्तु, शिवराज नगर पालिका वडा न ३ को भित रिया गाउँमा राष्ट्रिय जनमोर्चा को दोस्रो भेला सम्पन्न भएको छ, लील बहादुर कुँवर अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै को प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो, भेलालाई सम्बोधन गर्दै अ दै ले जनता बात भोट जितेर गएका ठूला पार्टी ले राष्ट्रघात र भास्ट चार गरेको ले देशको यो बेहाल भएको बताउदैं, राष्ट्रिय जनमोर्चा ले उठाएको संघीयता बिरुद्ध को आवाज अहिले सही प्रमाणित भएको बताउनु भयो, उहाँले वर्तमान राजनीतिक परिस्थिति को बारेमा प्रकाश पार्नु भएको थियो, भेलामा राष्ट्रिय जनमोर्चा शिवराज ३ खरेन्द्र पुर का अध्यक्ष रामदेव कुर्मी, अखिल नेपाल जनजाति सम्मेलन शिव राज नगर समिति अध्यक्ष करण पुन ले शुभ कामना मन्तव्य दिनु भएको थियो, भेला ले दुर्गा बहादुर भण्डारी को अध्यक्ष ता ९ पूर्ण २ सल्लकर गरी ११ सदस्यिय राष्ट्रिय जनमोर्चा भितरीया गाउँ कमिटी गठन गरिएको छ, जस् अनुसार उपाध्यक्ष पदमा लिल बहादुर कुँवर, सचिब मा ज्ञान बहादुर पुन, कोष अध्यक्ष मा कृष्णा भण्डारी, सदस्य हरुमा , गुलाब रानी थारु, भुवन कुँवर, विष्णु बहादुर सार्की, रामपाल थारु , सीता पुन रहनु भएको छ, भने सल्ला कार मा नोखै थारु, र थम बहादुर भण्डारी रहनु भएको छ , भेला पछिको बैठक ले सदस्यता नवीकरण गर्ने , पौस महिना मा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ, भेलाको सञ्चालन ज्ञान बहादुर पुन ले र स्वागत दुर्गा बहादुर भण्डारी ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation