प्रधानमन्त्री ४० सदस्यीय सरकारी टोलीसहित चीन भ्रमण जाने 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर व्यापक तयारी भइरहेको छ । यही १७ गते हुने चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुनेछन् । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation