नेकपा (माओवादी केन्द्र)बुटवलका वडा अधिबेशनहरु सम्पन्न हुंदै

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही

नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाले वाड अधिवेशनहरु धामधम सम्पन्न गरिरहेको छ।

नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसालले यस वाड अधिबेशनले नेता कार्यकर्ताहरुलाइ क्रान्तिकारी धारमा रुपान्तरण गर्न प्रेरित गरेको बताउनुभयको छ।
अध्यक्ष भुसालका अनुसार वडा अधिबेशन बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा सम्पन्न गर्ने लक्ष्य सहित संगठनलाई मजबुत पारी जनताहरुको माझमा गै जनताका जनजिबिकाका आवज बुलन्द पार्ने
योजना अनुरुप संगठन लागेको विश्व नेपालीलाई बताउनुभयो। बुटवल उपमहानगरपालिकाका धेरै वडाहरुमा अधिबेशन सम्पन्न गरिएको  र बांकी रहेका वडाहरुमापनी अधिबेशन सम्पन्न गरिने अध्यक्ष महेन्द्र भुसालले बताउनुभयो ।

यसै गरि माओवादी केन्द्रले बुटवल ६ को वडा अधिबेशन सम्पन्न गरेको छ ।जसमा
अध्यक्ष , माधब श्रेष्ठ
उपाध्यक्ष, गंगाराम भुसाल
सचीव , प्रसान्त पाण्डे
सह सचीव ,सान्ता दर्जि
कोसाध्यक्षा ,इन्दिरा थापा
र सदस्य हरुमा , पम्फा कुमारी थापा
,कल्पना नेपाली
अजय जिसि ,र राजेन्द्र पोखरेल सदस्य रहेकाछन।

त्यसै गरि नेकपा (माओवादी केन्द्र ) बुटवल उपमहानगरपालिका
वार्ड नम्बर १० को अधिबेशन सम्पन्न भएको  छ।

जसमा अध्यक्ष,  दिलिप कुमार सुनार
उपाध्यक्ष,  सरोज कुमार श्रेष्ठ
सचीव , कमला बोहरा
काेषाध्यक्ष , रोम बहादुर थापा
सह सचिब , हरि कला भुर्तेल र 
सदस्य हरुमा ,शान्ती पल्ली
दुर्गा बहादुर सुनुवार
देउ प्रसाद पुन
कृष्ण  सारु
सोनु गुरुङ
संगिता श्रेष्ठ
टीका बहादुर छन्त्याल
मन बहादुर सार्की रहेको समिती चयन भएको छ।

वडा अधिवेशनको नेतृत्व नेकपा माओबादिका केन्द्र बुटवल उपमहानगरपालिका अध्यक्ष महेन्द्र भुसालले गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation