पेट्रोलको भाउ बढ्यो

Everyghar

सरकारले पेट्रोलको भाउ बढाएको छ।

नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation