
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरेकी छन्।
यस्तै, सहायक निर्वाचन अधिकृत हरिचन्द्र गौतमले नेकपा एमालेले ऐनबहादुर शाहीले ७८ र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीले ४९ प्राप्त गरेका जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गगन बमले १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले ५ मत प्राप्त गरेका छन्।
६ सय ९ मतदाता रहेकामा ४११ मत खसेको थियो। ४ मत बदर भएको छ।
२०७९ को स्थानीय तहको निर्वाचनमा यस वडामा नेकपा माओवादीकेन्द्रले निर्वाचन जितेको थियो।