
बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा ‘औद्योगिक व्यापार मेला बुटवल–२०८१’ गर्न लागिएको आयोजकले बताएको छ।