
कपिलवस्तु ,। कृष्णनगर नगरपालिका को
कृष्णनगरमा राष्ट्रिय जनमोर्चाको प्रथम नगर भेला सम्पन्न भएको छ,।राष्ट्रिय जनमोर्चा को जिल्ला सचिब केरसिंह अदै को उपस्थिति मा र सुलेमान मुसलमानको अध्यक्षतामा सम्पन्न भेलाले सुलेमान मुसलमान को अध्यक्षता मा सल्लाका र सहित १५ सदस्यीय
राष्ट्रिय जनमोर्चा कृष्णनगर नगर समिति चयन गरिएको छ,।
।जस् अनुसार उपाध्यक्ष पदमा अ जील खान, कोष अध्यक्ष मा केफाई तुल्ला मुसलमान, सचिब सिराज खान, सदस्य हरुमा
सह नाथ खातुन, विकास गौतम, अहमद अ ली
सफिक खान, शिव मोक्तान , इनहर मुसलमान खान, लालमणि भुसाल, अप्सरा खातुन, र अनिल कुमार काहर रहनु भएको छ, यसै गरी सल्लाका र मा निजदिमिन खान ,लक्ष्मण भुसाल, र तोप बहादुर विसी रहनु भएको छ, भेलालाई , सम्बोधन गर्दै सचिब अदै ले राष्ट्रिय जनमोर्चा सधैं राष्ट्रियता , गणतन्त्र पक्षमा , देशमा भइरहेको अन्याय ,अत्याचार, शोषण , भ्रस्टाचार को बिरुद्ध को विरुद्धमा संघर्ष गर्दै आएको बताउँदै जनताले स्पष्ट रूपमा अझै राष्ट्रिय जनमोर्चा लाई आत्मसात गर्न नसकेको बताउनु भयो, तत्कालीन कार्य क्रम संघीयता खारेज र गणतन्त्रको रक्षा भएको बताउनु भयो, भेला लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति का अध्यक्ष केहरसिंह पुन मगर, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँपालिका का अध्यक्ष गोविन्द परिवार, पनि सम्बोधन गर्नु भएको थियो, नव निर्वाचित समिति लाई राष्ट्रिय जनमोर्चा जिल्ला समिति सदस्य त्रिवेणी कुर्मी ले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो, सहिदहरु प्रति एक मिनेट मौनधारण पछि अघिबढेको कार्य क्रमको सञ्चालन सिराज खानले र स्वागत लालमनी भुसाल ले गर्नु भएको थियो।